• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको कस्तो रहनेछ ?

by
२२ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन २२ गते मंगलबारको राशिफल

मेषः शुभ ग्रहको प्रभावले नयाँनयाँ कुरामा मन जानेछ। नयाँ कुरा किन्न मन लाग्ने हुन्छ। सुन्दरताको घमण्ड हुनेछ। धन आर्जन गर्न समस्या नभए पनि इज्जत जोगाउन समस्या हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृषः तपाईंको बोलीकै कारण महत्त्वपूर्णा काम बन्नेछन्। शब्दको मिठासताको प्रशंसा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। स्वास्थ्यमा समस्या हुने खतरा छ। आफ्नो ख्याल गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः खर्च बढ्ने दिन छ। ठुलो योजना र उद्योगमा हात नलगाउनु राम्रो हुनेछ। आफैं अगाडि बढ्नु भन्दा कसैमार्फत् काम गराएमा काम बन्नेछ। धार्मिक क्षेत्रका अगुवाको सेवा गर्ने अवसर मिल्नेछ। परिवारसँगको समय शान्तसँग बित्नेछ।

कर्कटः दिन रमाइलो छ। भाग्यको उदय हुनेछ। अनायस इच्छा र चाहना पूरा हुनेछन्। सकारात्मक सोच लिएर अगाडि बढेमा एकपछि अर्को सफलता मिल्नेछ। परिवारमा खटपटी बढ्नेछ। प्रेम सम्बन्धमा मनमुटाव हुने जोखिम रहेको छ।

सिंहः समस्याको समाधान गर्न सक्ने गरी ग्रह अनुकूल रहेका छन्। काम नबनेसम्म हल्ला नगर्नु राम्रो हुनेछ। एकपछि अर्को अवसरको सदुपयोग गर्नुपर्ने देखिन्छ। कला र गलाको प्रदर्शन गर्नुपर्ने दिन छ। परिवारमा महत्त्वपूर्ण कामको सुरुवात हुनेछ।

कन्याः महत्तवपूर्ण कामको सूची बन्ने दिन छ। बाहिरी रमझममा खर्च बढ्ने जोखिम देखिन्छ। स्वास्थ्यमा लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँग सुखका साथ दिन बित्नेछ।

तुलाः प्रतिभा प्रदर्शन गर्ने समय छ। समाजसेवाको क्षेत्रमा सक्रिय हुँदा परिवारमा विवाद बढ्नेछ। तपाईंको इमान्दारिताबाट फाइदा लिनेबाट सचेत बन्नुपर्ने देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः खानपानमा ध्यान दिनुपर्ने देखिन्छ। नियमित औषधी नखाएमा दुर्घटना हुने खतरा छ। स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। श्रम गरेको ठाउँमा प्रशंसा हुनेछ। परिवारसँग शान्त ढंगले दिन बित्नेछ।

धनुः शिक्षाको क्षेत्रमा सम्मान मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मन शान्त हुनेछ। राजनीतिमा तपाईंको प्रशंसा हुनेछ। परिवारले संकटमा साथ दिने दिन छ।

मकरः सञ्चित धन खर्च हुने जोखिम छ। तपाईंविरुद्ध विपक्षी समूह बहुमतमा देखिन्छ। राज्यको भय रहेकाले सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। राजनीतिमा तपाईंलाई अरुले प्रयोग गर्ने जोखिम रहेको छ। परिवारको साथ मिल्नेछ।

कुम्भः ग्रह गोचरको राम्रो संयोग छ। तपाईंले साचचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट नाफाा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन रमाइलो बन्नेछ।

मीनः साढेसाती शनि दशा चल्दैछ। जसले गर्दा झुटो आरोप लाग्ने जोखिम रहनसक्छ। मन अशान्त बन्नेछ। काममा ढिलासुस्ती हुनेछ। सहयोगी विपरीत कित्तामा छन्। परिवारको साथ मिल्नेछ। बिहान शिवको भजन सुन्नाले दिन सहज बन्नेछ।

Previous Post

मुन्सी प्रेमचन्दका केही अमर वाणीहरु

Next Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?
फिचर-ब्यानर

अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

७ असार २०८३,
पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण
आवाज

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

७ असार २०८३,
धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच
आवाज

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

७ असार २०८३,
बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य
फिचर-ब्यानर

बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

७ असार २०८३,
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
फिचर-ब्यानर

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

७ असार २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In