• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’

    बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

    बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

    एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

    एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ: गभर्नर अधिकारी

by
२१ साउन २०८१,
0
मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ: गभर्नर अधिकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजी बजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन्।

आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१/८२)को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुशरण नगरे शिथिलता कायमै रहने बताए।

उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ? त्यसलाई आधार मानेर हामी के गर्न सक्छौँ? आधारभूत आवश्यकता के हो? यसको आधारमा नीति ल्याएका छौँ। अब यसले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ। राज्य र निजी क्षेत्रको तर्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहानाबाजी मात्रै गरियो भने यो शिथिलता कायम हुने डर हुन्छ। व्यापारमा उत्साह ल्याउनका लागि गरिएको यस अभ्यासलाई सबैले अनुशरण गर्नुपर्छ, चाहे राज्यसत्तामा बस्नेहरु होस्, चाहे निजी क्षेत्रमा काम गरिरहने साथीहरु नै किन नहोस्।’

उनले केही ठाउँहरुमा केही क्षेत्रहरु नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए।

निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने उनको गभर्नर अधिकारीको भनाइ छ।

‘आर्थिक अस्थिरता हुनेगरी काम गर्न दिदैनौँ। त्यसमा एकदमै सजक छौँ। मौद्रिक नीतिले निजी क्षेत्रको कुनै पनि आर्थिक क्रियाकलापमा असर पर्ला भनेर डराउनुपर्दैन। मौद्रिक नीतिले समग्रमा निर्माणमा सहयोग पुग्छ भन्ने आशा लिएका छौँ,’ उनले भने।

Previous Post

हमास नेता हानियाको हत्यापछि मध्यपूर्वमा तनाव : १३ सय नेपाली शान्ति सैनिक सुरक्षित

Next Post

तेस्रो र तल्लो अरूणका लागि भारतद्वारा ९२ अर्ब ६७ करोड लगानी स्वीकृत

सम्बन्धित खबर

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
आवाज

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

२३ साउन २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’

२३ साउन २०८३,
बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?
फिचर-ब्यानर

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

२३ साउन २०८३,
एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो
समाचार

एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

२३ साउन २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
आवाज

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

२३ साउन २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
फिचर-ब्यानर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

२३ साउन २०८३,
Load More
Next Post
तेस्रो र तल्लो अरूणका लागि भारतद्वारा ९२ अर्ब ६७ करोड लगानी स्वीकृत

तेस्रो र तल्लो अरूणका लागि भारतद्वारा ९२ अर्ब ६७ करोड लगानी स्वीकृत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In