• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हमास नेता हानियाको हत्यापछि मध्यपूर्वमा तनाव : १३ सय नेपाली शान्ति सैनिक सुरक्षित

by
२१ साउन २०८१,
0
हमास नेता हानियाको हत्यापछि मध्यपूर्वमा तनाव : १३ सय नेपाली शान्ति सैनिक सुरक्षित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गत बुधबार इरानको राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको छ। इजरायलले इरानमा आफ्ना जासुस पठाएर हमास नेता स्माइलको हत्या गरेपछि इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ।

इरानको धम्कीपछि अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेका छन्। मध्यपूर्वमा बढ्दै गएको तनाव र यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको निगरानी विश्वले गरिरहेको छ।

इजलायल, लेबनान र सिरियाको सिमानामा तैनाथ राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि खटिएका शान्ति सेनामाथि सुरक्षा खतरा बढेको छ। नेपाललगायत विश्वका एक दर्जनभन्दा बढी देशका शान्ति सैनिक अहिले इजरायल, लेबनान र सिरियाका सीमा क्षेत्र गोलान हाइटमा तैनाथ रहेका छन्।

सो क्षेत्रमा नेपालबाट झन्डै १ हजार ३ सय नेपाली सेना शान्ति सैनिकका रूपमा कार्यरत रहेको र उनीहरूको अवस्था अहिलेसम्म ठिकै रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए  शान्ति सैनिकको खटनपटन संयुक्त राष्ट्रसंघको मुख्यालयले गर्ने भएकाले राष्ट्रसंघ मुख्यालयबाट अहिलेसम्म कुनै खबर नआएको पनि प्रवक्ता केसीले बताए ।

मध्यपूर्वको घटनालाई नजिकबाट नेपाली सेनाले हेरिरहेको र त्यहाँको अवस्थाका बारेमा हामीले भन्दा पनि राष्ट्रसंघको मुख्यालयले अझै नजिकबाट हेरिरहेको बताइएको छ। यता राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो तत्कालै लेबनान छोड्न आग्रह गरेको छ।

इरानले इजरायलमाथि धावा बोलेपछि अमेरिकाले एसिया प्यासिफिक क्षेत्रमा रहेको आफ्नो चौथो मरिन फोर्सलाई युद्धपोतदेखि लडाकु विमानहरू इजरायलको सीमा क्षेत्रतर्फ अघि बढ्न निर्देशन दिएको छ। यता बेलायती विदेशमन्त्री डेभिड ल्यामीले पनि उक्त क्षेत्रमा द्वन्द्व बढ्न सक्ने भएकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेका छन्।

विदेशमन्त्री डेभिड ल्यामीले मध्यपूर्व क्षेत्रको अवस्था एकदमै तीव्र रूपमा बिग्रन सक्ने भएकाले आफ्ना नागरिकलाई देश छोड्न आग्रह गरेका हुन्। इजरायले लेबनानी हिजबुल्लाह नेता फुआद सुकरको बेरुतमा हत्या गरेको केही घण्टापछि हमास नेता इस्माइलको तेहरानमा हत्या गरिदिएपछि अवस्था नाजुक बन्दै गएको हो।

विश्वभरका दुई दर्जनभन्दा बढी देशले लेबनानमा रहेका आफ्ना नागरिकलाई जति सक्दो चाँडो देश छोड्न आग्रह गरिरहेको भिडियो सन्देश सार्वजनिक भएको छ। मध्यपूर्वको अवस्था नाजुक बन्दै गएपछि विश्वका विभिन्न देशले इजरायल, लेबनान, सिरियामा नियमित रूपमा हुँदै आएको हवाई उडान रोकेका छन्। इजरायल, लेबनानलगायतका देशमा हुँदै आएको हवाई सेवा स्थगित भएपछि इजरायल र लेबनान छोड्न चाहने विदेशी नागरिकहरू अलपत्र परेका छन्।

इरानका कार्यवाहक विदेशमन्त्री अलि बाकेरी कानीले इरानले इजरेललाई ‘दण्ड’ दिन निःसन्देह रूपमा आफूमा अन्तर्निहित र वैध अधिकार प्रयोग गर्ने धम्की दिएपछि विश्वभर तनावको अवस्था सिर्जना भएको छ। त्यस्तै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना नागरिकलाई चुनौतीपूर्ण दिन आउँदै गरेको र आफूहरूले सबै पक्षबाट धम्की पाइरहेकाले त्यसको सामना गर्ने दाबी गर्दै आएका छन्।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Previous Post

गुडिरहेको माइक्रोबसमा रुख बजारिँदा ८ यात्रु घाइते

Next Post

मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ: गभर्नर अधिकारी

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ: गभर्नर अधिकारी

मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ: गभर्नर अधिकारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In