• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

    कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

    झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उच्च रक्तचापका विरामीले खानपानमा ध्यान दिनुपर्ने कुराहरु

by
२१ साउन २०८१,
0
न्यून रक्तचापका विरामीले ध्यान दिनुपर्ने कुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रक्तचाप विभिन्न कारणले हुनसक्छ । टेन्सनमा रहनु । चिल्लो, अमिलो, पीरो, बढी मसला, धुम्रपान, मद्यपान, कफी चिया बढी पिउनेहरु, बढी चिसो बढी तातो खानेकुराहरु, बढी मासु र नून खानेहरु, शोक, भय, चिन्ता, क्रोध, रिस र डाहा गर्नेहरुको भित्री अंगमा बिकार उत्पन्न हुन्छ र विविध कारणले उच्च रक्तचापको बिमार हुन्छ । मोटो पन, मधुमेह र मृगौला सम्बन्धी रोगबाट पनि प्रेसर बढ्छ । कब्जियतबाट पनि प्रेसर बढ्छ ।

उपचार
माथि जानकारी गरिएका खाना नखाने वा कम गर्ने । सधैँ नुहाउने, घुमफिर गर्ने, २, ३ घडी रात बाँकीमा उठेर नित्य कर्म गर्ने, घुमफिर, पूजापाठ, प्राणायाम आदि गर्ने । उचित खानपान र प्राकृतिक उपचारबाट रोग ठीक नभएमा मात्र डाक्टरको सल्लाह अनुसार उपचार गर्ने ।

खानपान
– हरियो साग, तरकारी, सलाद, गहुँ, मकैको पीठो, गाईको दही, मही, टेन्सन र चिन्तामुक्त जीवन नै यस रोगको औषधी हो ।
– प्राकृतिक जडीबुटी–घोडताप्रे र दूबोको रस, सर्पगन्धा, करेलाको झोल, निमपत्ताको धुलो आदि यस रोगका प्राकृतिक उपचार हुन् ।
– खाली पेटमा कागती र महको सर्वत खाने । खानामा ३÷४ केस्रा लसुन, यसको सबभन्दा ठूलो औषधी हो । लसुन, अमला र महको १÷१ गिलास पानी दैनिक पिउने खालीपेटमा । करेला, बन्दागोभी, लौका, गाँजर आदिको नुन तेल मसला नखारिएको तरकारी र सर्वत पिउनाले यो रोगबाट आराम मिल्दछ । यतिबाट ठीक नभए डाक्टरको सल्लाह लिने ।
– अमलाको धूलो ठूलो चम्चाको एक चम्चा खालि पेटमा चिसो पानीसँग खाने ।
– मिश्री मिसाएर घोडताप्रेको रस पिउने ।
– दश, पन्ध्र गेडा टिमुर पानीमा पकाएर १÷३ भाग बनाएर खाने ।
– रुद्राक्षको माला लगाउने ।
साभारः ‘दीर्घजीवन’ पुस्तकबाट

Previous Post

निन्दा गर्नुभन्दा सुतिरहनु नै राम्रोः एक प्रेरक प्रसङ्ग

Next Post

क्षयरोगको रोकथाम तथा घरेलु उपचार

सम्बन्धित खबर

एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो
समाचार

२३ साउन २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
आवाज

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

२३ साउन २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
फिचर-ब्यानर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

२३ साउन २०८३,
तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न
समाचार

तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

२३ साउन २०८३,
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
समाचार

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

२३ साउन २०८३,
झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
समाचार

झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

२३ साउन २०८३,
Load More
Next Post
क्षयरोगको रोकथाम तथा घरेलु उपचार

क्षयरोगको रोकथाम तथा घरेलु उपचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In