• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

    कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

    झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

    आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था

    आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    कहिलेकाहीँ एक्लै लड्नुपर्छः प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा भारतको ‘क्लिन स्विप’

by
१६ साउन २०८१,
0
श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा भारतको ‘क्लिन स्विप’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रीलङ्काविरुद्धको तीन खेलको टी–२० सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ । मङ्गलवार भएको तेस्रो टी–२० खेलमा सुपर ओभरमा जित हात पार्दै भारतले सिरिजमाथि क्लिन स्विप गरेको हो ।

श्रीलङ्काको पल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको लक्ष्यसहित मैदान उत्रेको घरेलु टीम श्रीलङ्काले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा श्रीलङ्काले २ विकेट गुमाएर जम्मा २ रनको लक्ष्य भारतसमक्ष प्रस्तुत गर्‍यो । जुन भारतीय टीमका कप्तान सूर्यकुमार यादवले मात्र १ बलमै पूरा गरेर सिरिज आफ्नो नाममा गराए । भारतले यसअघि पहिलो खेलमा श्रीलङ्कालाई ९ र दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।

Previous Post

चुट्किलाः कसरी प्रमाणित गर्छाैं

Next Post

पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

सम्बन्धित खबर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
फिचर-ब्यानर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

२३ साउन २०८३,
तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न
समाचार

तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

२३ साउन २०८३,
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
समाचार

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

२३ साउन २०८३,
झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
समाचार

झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

२३ साउन २०८३,
आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था
आर्थिक

आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था

२३ साउन २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
समाचार

कहिलेकाहीँ एक्लै लड्नुपर्छः प्रधानमन्त्री शाह

२३ साउन २०८३,
Load More
Next Post
सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In