• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१६ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन १६ गते बुधबारको राशिफल

मेषः योजना सफल बन्नेछ। विपक्षी साथीको सहयोग मिल्नेछ। समाजिक क्षेत्रमा सम्मान मिल्नेछ। कानुनी समस्या भए न्याय मिल्ने दिन छ। आफ्नो हातले भन्दा आफूले विश्वास गरेको आफन्तबाट लगानी गर्नु राम्रो हुनेछ। परिवारमा भने समस्या हुने देखिन्छ।

वृषः धनस्थानमा चन्द्रमा छन्। यसको सदुपयोग गरे ठुलो सफलता मिल्नेछ। शुद्ध भावले गरेको आम्दानीबाट उन्नति हुनेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। परिवारमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः स्वास्थ्य समस्याबाट मुक्त हुने दिन छ। तपाईंको बोलीको प्रभावले समाज अगाडि बढ्नेछ। लगानी गर्ने समय छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा झुकाब रहनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको राम्रो साथ मिल्नेछ।

कर्कटः अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। सहयोग गर्ने साथी विपक्षी समूहसँग मिल्ने जोखिम देखिन्छ। लगानी गर्नु भन्दा भएको सम्पत्तिको संरक्षण गर्ने समय छ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः समय राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। कार्यालयमा कार्यकुशलताको प्रशंसा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको रमझमले मन तान्ने योग छ। परिवारसँगको संवादमा सचेत हुनु राम्रो हुन्छ। सानो गल्तीले उग्र रुप लिने खतरा छ।

कन्याः आफ्नै साथीलाई तर्साएर कार्य सफल पार्ने दिन छ। धन, मन र चातुर्यताले गरेको कामबाट शान्ति मिल्नेछ। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ काम र योजना विस्तार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दैनिकी राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। कामको शैली सहज बन्नेछ। दक्षिणको लामो यात्रा भने नगर्नु होला। साथीको सहयोग मिल्ने भएकाले लगानी गर्ने हिम्मत गर्नु राम्रो हुनेछ। परिवारको सकारात्मक सहयोग प्राप्त हुनेछ।

वृश्चिकः दिन सामान्य छ। आफूले बोलेको विपरीत अर्थ लगाएर विरोध गर्ने समूह सक्रिय हुनसक्छ। यस्ता व्यक्तिबाट टाढा बस्नु राम्रो होला। प्राविधिक शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः धन आर्जनको स्रोत पत्ता लाग्ने योग छ। तपाईंको कुशलताको प्रशंसा गर्नेहरु बढ्नेछन्। लगानीका स्रोतमध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा विद्वानलाई प्रयोग गरेर फाइदा लिन सक्ने दिन छ। परिवारको साथ प्राप्त हुनेछ।

मकरः हरेक ठाउँमा तपाईंको बोली बिक्नेछ। उपयुक्त व्यक्तिसँग उपयुक्त विषय राख्न सक्दा फाइदा हुनेछ। कृषि कर्मबाट फाइदा हुनेछ। व्यापारमा नाफा हुने दिन छ। खल्ती दरिलो नभए ठगले दुःख दिने जोखिम छ।

कुम्भः शनिको छाया योग छ। जसले गर्दा नकारात्मक सोच बढ्ने जोखिम हुन्छ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। वर र पिपलको दर्शन गरेमा मात्र पनि धेरै समस्या समाधान हुनेछ। लगानी गर्नु भन्दा भएको संरक्षण गर्नु राम्रो हुन्छ।

मीनः दैनिक सामान्य छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने दिन छ। हिजोका सहयोगीले आज असहयोग गर्न सक्छन्। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्न सके नयाँ योजना सफल बन्नेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

मनुका केही अमर वाणीहरु

Next Post

बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In