• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

    पश्चिमी युरोपमा रेकर्ड गर्मी

    पश्चिमी युरोपमा रेकर्ड गर्मी

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता ,एक जना घाइते

    सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता ,एक जना घाइते

    गर्मी र आगोबीच पाकिस्तानी इँटा मजदुर

    गर्मी र आगोबीच पाकिस्तानी इँटा मजदुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धृष्टधुम्न शाहीको अंगालोमा स्मारिका

by
१४ साउन २०८१,
0
धृष्टधुम्न शाहीको अंगालोमा स्मारिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हरेक मानिसले आफ्नो प्रेमलाई सफल पार्न चाहान्छ । तर धेरैको पहिलो प्रेम सफल हुँदैनन् । तर पनि गायक तथा मोडल धृष्टधुम्न शाहीको रिलको प्रेम सफल भएको छ । जुन कुरा सम्बन्ध बोलको गीतको भिडियोमा देखाइएको छ । जसमा गायिका रचना रिमाल र गायक धृष्टधुम्न शाहीको स्वर रहेको छ । भिडियोमा बालापनमा आँफुले मन पराएकी मायालुसँगको भेट, प्रेम र विबाहको रमाइलो किस्सा र एउटा सफल प्रेम कथालाई देखाइएको छ ।

भिडियोमा गायक धृष्टधुम्न शाही र लोकप्रिय मोडल स्मारिका ढकालको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो साथीलाई भविष्यमा ठूलो गाडीमा लिने आउने वाचा खाएका धृष्टधुम्न शाहीले आफ्नो वचन पूरा गरेको दृश्य निकै रोमान्टिक देखिन्छ । उमेशराज खड्काको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीत पनि गीतकारले नै भरेका छन् । विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको गीतको एरेन्ज रिकेश गुरुगंले गरेका हुन् ।

भिडियोमा बाल कलाकारका रुपमा इशु थापा मगर र प्रज्वल आले मगरको पनि अभिनय रहेको छ । सुदीप लम्सालको निर्देशन रहेको भिडियोको छायांकन विशाल सुसलिगं मगर र दिनेश सुवेदीले गरेका हुन् । ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको सम्पादन पवन सुशलिंगले गरेका हुन् ।

Previous Post

जग्गा किन्नेले ५३ वर्षमा पनि पाएनन् लालपुर्जा

Next Post

चुम्बन दृश्य गर्दा इमरानलाई पत्नीको यस्तो सजाय

सम्बन्धित खबर

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

२६ साउन २०८३,
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै
आर्थिक

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

२६ साउन २०८३,
पश्चिमी युरोपमा रेकर्ड गर्मी
अन्तर्राष्ट्रिय

पश्चिमी युरोपमा रेकर्ड गर्मी

२६ साउन २०८३,
उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
आर्थिक

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

२६ साउन २०८३,
सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता ,एक जना घाइते
आर्थिक

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता ,एक जना घाइते

२६ साउन २०८३,
गर्मी र आगोबीच पाकिस्तानी इँटा मजदुर
अन्तर्राष्ट्रिय

गर्मी र आगोबीच पाकिस्तानी इँटा मजदुर

२६ साउन २०८३,
Load More
Next Post
चुम्बन दृश्य गर्दा इमरानलाई पत्नीको यस्तो सजाय

चुम्बन दृश्य गर्दा इमरानलाई पत्नीको यस्तो सजाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In