• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चाणक्यका केही अमर वाणीहरु

by
१२ साउन २०८१,
0
चाणक्यका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) जीवनमा सजगता अत्यावश्यक छ, त्यसैले दुई ब्राह्मणको बीचबाट हिँड्नुको अर्थ हो तपाईं तिनको वाद–विवादमा विघ्न पर्नु हुन्छ । अतः कहिल्यै तिनका बीचबाट नहिँड्नु । ब्राह्मण र अग्निको बीचबाट गुज्रिनुको अर्थ यही हो कि तपाईं तिनको अग्निहोत्रमा विघ्न पार्नुहुन्छ । पति–पत्नी र स्वामी–सेवकको बीचमा जब वार्तालाप चल्दछ । त्यसबीचबाट हिँडेर तर्पांले विघ्न पार्न सक्छ । यसरी गोरु र हलोको बीचबाट निस्किँदा चोट लाग्ने डर हुन्छ । अतः यस्ता कुरामा ध्यान दिनुपर्छ ।
२) मित्रको गोप्य रहस्यलाई कहिल्यै प्रकट गर्नु हुँदैन । यसले केवल शत्रुता जन्मिन्छ ।
३) जो प्रभुमा पूर्णतः समर्पित भएर उसको नाम निरन्तर जप्दछ, सम्झिरहन्छ, उसका सबै पाप स्वतः नष्ट हुन्छन् ।
४) जो व्यक्ति जीवनमा सावधान रहन्छ, उसलाई डरले कहिल्यै सताउँदैन । भाव यो हो कि परिश्रमबाट समृद्धि हुन्छ, प्रभु स्मरणले पाप नाश हुन्छ, सहनशीलताले संघर्षको अन्त्य हुन्छ र सजगता भए भय कहिल्यै हुँदैन ।
५) वास्नादार फूलको एउटै रुखले वन सुगन्धित हुन्छ, जसरी असल पुत्रले कुल ।
६) जसरी फूलमा वास्ना, तिलमा तेल, दाउरामा अग्नि, दूधमा घ्यू विद्यमान हुन्छ त्यसरी नै शरीरमा आत्मा विद्यमान छ ।
७) गुणले सबै स्थानमा आफ्नो आदर प्राप्त गर्छ ।
८) दानवृत्ति, मिष्ट भाषण, धैर्य र सम्यक ज्ञानको गुण जन्मजात हुन्छन् । यी अभ्यासबाट आउँदैनन् ।
९) व्यक्तित्वको पहिचान व्यक्तिको शील–स्वभाव, उसको कर्म, उसको गुण र उसका त्याग भावनाद्वारा हुन्छ ।
१०) प्राणीले जस्तो भोजन गर्छ, उसका त्यस्तै सन्तान हुन्छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

हामीले पिउने पानीको भाँडो केमा राख्ने ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In