• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
९ साउन २०८१,
0
महायोगी पाइलट बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. मनलाई आफ्नो अनुकूल बनाउ अथवा त्यसलाई वास्ता नगर । त्यसलाई आफ्नो काम गर्न देऊ । तिमी हृदयसँग भएर आफ्नो काम गर, मनबाट छुट्टिऊ । व्यवहारको यति धनी बन किन मनको अभिमान टुटोस् र उसले यो बुझोस् कि ऊ बिना पनि तिमी आनन्दमय जीवन व्यति तगर्न सक्छौ । मनलाई सतर्क पनि नगर दुष्मन पनि नबनाऊ र तागत पनि नदेऊ । आजसम्म मनसँग लडेर कसैले वशमा पार्न सकेन । द्रष्टा बनेर हेर तिमीले दिलचस्पी नलिएपछि ऊ बेचैन हुनेछ र बालक झैँ रुनेछ । मनको विपरित जानु नै ध्यान हो र मनको अनुकूल जानु महत्वाकांक्षा हो ।
२. मनको चञ्चलता जब स्थिरतामा रुपान्तर हुन्छ तब हृदयको प्रत्येक धडकन मधुर संगीत बन्छ । जब हृदय आनन्दित हुन्छ— त्यो शान्ति, मौनता विश्वातीत हुन्छ, तब केही भन्ने सुन्ने अवस्था नै हुन्न, केवल दर्शन हुन्छ । जब शक्ति जाग्दछ तब पूरै संसार तिमीमा समाहित हुन्छ ।
३. तिम्रो शक्ति जीवन ऊर्जाको केन्द्र बनेर सृजनको प्राङ्गणमा बसेको छ । जो सृजनाको केन्द्र हो गर्भद्वार हो, त्यस जननेन्द्रियको निकटमा छ ।
४. जहाँ म उभिएको छु त्यहाँ साक्षात्कारको पनि महत्व छैन । सबै अनुभूतिको आगमन साक्षात्कारसम्म रहन्छ । त्यहाँ संकल्प विकल्प हुन्छ, विचार वितर्क हुन्छ । आनन्द र चमत्कारले भरिएका यी अनुभूतिहरु आशीर्वादले भरिपूर्ण छन् । तर जो महान् योगी छन् यी शक्ति केन्द्रको पारी छन्, सबै अनुभूतिको पारी छन् । जो साक्षात्कार भन्दा अगाडि जान्छ उही नै परमात्माको असीमित क्षेत्रमा प्रवेश गर्दछ । त्यही ब्रह्मत्व हो, त्यही ब्रह्माण्डको जन्मदात्री हो, अन्त्यमा सबथोक त्यसैमा विलिन हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

बिहान उठ्ने बित्तिकै लसुन खाँदा हुन्छ यति धेरै फाइदा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In