• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनले शून्य कोविड नितिको विरोधमा ओर्लनेहरु विरुद्ध आपतकालीन स्तरको सेन्सरशिप ल्याउने

by
३ पुस २०७९,
0
चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिनियाँ अधिकारीहरूले सेन्सरशिपको उच्चतम “आपतकालीन प्रतिक्रिया” स्तर सुरु गरेका छन् . लीक भएका केहि चिनिया निर्देशनहरू अनुसार, VPNs मा क्र्याकडाउन र अनलाइन सेन्सरशिपलाई बाइपास गर्ने अन्य विधिहरू सहित प्रसासनले लकडाउनको बिरोधमा उत्रिने बिरुद्ध उच्च स्तरको सेन्सरशीप लगाउने भएको हो । चीनमा भएको सरकारबिरोधी अभूतपूर्व विरोध प्रदर्शनले शून्य कोविड नीतिसँग व्यापक सार्वजनिक निराशा प्रदर्शन गरेको छ ।

चीनमा शुन्य कोविड प्रतिबन्धहरू विरुद्धको विरोधमा सी जिनपिङको अधिनायकवादी शासनको आलोचना भएको छ । यस आलोचना र बिरोधलाई पूर्व चिनियाँ नेता जियाङ जेमिनको मृत्युले थप हाइलाइट गरेको छ ।

उता चिनियाँ अनलाइन प्लेटफर्महरूमा जारी गरिएका लीक निर्देशनहरूमा पहिलो पटक विरोध(सम्बन्धित जानकारी शेयर गर्ने ट्विटर खातामा प्रकाशित बिवण अनुसार चीनको तथाकथित महान फायरवाल लाई रोक्न नागरिकहरू बीच बढ्दो चासोको बारेमा चिनिया अधिकारीहरूको विशेष चिन्ता रहेको बताइएको छ ।

लकडाउनमा भएको देशका घरभित्रै कारावास झैं जीवन बिताउन बाध्य नागरीक्हरुलाई अब सरकारले बिरोध गर्न बाट मात्र नभई सामाजिक सञ्जालमा समेत बिवरण शेयर गरेमा कारवाही गर्ने भएको हो ।

Previous Post

शीतलनिवासको चाबी कसलाई ?

Next Post

पाकिस्तानः बलुचिस्तानका कोइला खानी कामदारहरुको दोहोरो मृत्युको नियति

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानः बलुचिस्तानका कोइला खानी कामदारहरुको दोहोरो मृत्युको नियति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In