• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
५ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ५ गते शनिबारको राशिफल

मेषः भ्रमणको अवसर प्राप्त हुनेछ। नयाँ ठाउँको भ्रमणले मनमा शान्ति मिल्नेछ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। लामो समय रोकिएको काम बन्ने योग छ। परिवारको साथले मनमा उत्साह बढ्नेछ।

वृषः प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवहारमा देखिएको समस्याको समाधान हुनेछ। राजनीतिक क्षेत्रमा उत्साह मिल्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट प्रगति हुने योग छ।

मिथुनः मन चञ्चल हुनेछ। हैसियत बिर्सिएमा पश्चाताप हुनसक्छ। ठुलो लगानी गर्नु भन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुन्छ। धेरैले निगरानी गरिरहेकाले बोल्नु अगाडि सोच्नुपर्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कटः तपाईंको कामको प्रशंसा हुनेछ। मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको रचनात्मक सहयोगले दिन रमाइलो हुनेछ।

सिंहः नयाँ ठाउँको यात्रा गर्ने योग छ। यात्रामा महत्त्वपूर्णा वस्तु हराउने जोखिम रहेकाले सचेत बन्नुपर्ने देखिन्छ। तपाईंको काममा प्रश्न गर्ने साथीहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। धैर्य भएर अगाडि बढेमा दिन सफल बन्नेछ।

कन्याः तपाईंले सुरुवात गरेका हरेक काममा सफलता मिल्नेछ। आर्थिक र सामाजिक क्षेत्रमा ठुलो उन्नति हुने दिन छ। साथीको उचित सल्लाहले महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक व्यक्तिसँग भेट हुनेछ। चिट्ठा पर्ने योग छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन सामान्य छ। हाकिमले तपाईंको कमजोरी खोज्ने छन्। काम गर्दा सचेत बन्नुपर्नेछ। तपाईंको राम्रो कामको खोजी गर्ने भन्दा कुरा काट्ने साथी सक्रिय देखिन्छन्। प्रेममा धोका हुने जोखिम छ। संकटमा परिवारले भने साथ दिनेछ।

वृश्चिकः कठिन ठानेका काम सहजै बन्नेछन्। सचेत भएर गरेको काम सफल बन्नेछ। माया र प्रेममा शंका बढ्ने योग छ। लामो समयदेखि रोकिएका काम सहजै बन्नेछन्। मनमा आउने नकारात्मक भावलाई रोक्न सके सफलता मिल्नेछ।

धनुः दिन रमाइलो छ। धेरै ग्रह सकारात्मक भएकाले अवसरलाई सदुपयोग गर्नुपर्नेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। हरेक क्षेत्रमा परिवारले साथ दिनेछ। प्रेममा सफलता हात लाग्नेछ।

मकरः समस्यासँग नडराई समाधान खोज्नुपर्ने दिन छ। चुनौतीको सामना गरेर अगाडि बढेमा दैनिकी रमाइलो हुनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। साथ दिने संख्या ठुलो भएकाले लगानीमा हिम्मत गनुपर्ने देखिन्छ।

कुम्भः तपाईंको मध्य साढेसाती दशा चल्दैछ । ठुलो क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। लगानी गर्नु नै पर्ने भए जन्मकुण्डली देखाएर निर्णय लिनु बुद्धिमानी हुन्छ। पिपलको रुखको दर्शन मात्र गरेमा मन शान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भए दिन उत्साहपूर्ण बन्नेछ।

मीनः दिन रमाइलो छ। तपाईंका लागि आजको दिन अनुकुल देखिन्छ। नियमित गर्दै आएको कामको प्रशंसा हुनेछ। नसोची बोल्ने बानीले समस्या पर्ने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

Next Post

के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?

सम्बन्धित खबर

तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
Load More
Next Post
के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?

के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In