• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इमरान खानको पार्टीमाथि प्रतिबन्ध लगाउने पाकिस्तानी सरकारको तयारी

by
१ साउन २०८१,
0
इमरान खानको पार्टीमाथि प्रतिबन्ध लगाउने पाकिस्तानी सरकारको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)माथि प्रतिबन्ध लगाउने तयारी गरेको जनाएको छ । पूर्वसञ्चार तथा सूचनामन्त्री अताउल्लाह तरारले सोमबार उक्त जानकारी दिएका हुन् । ‘संघीय सरकारले पिटिआईमाथि प्रतिबन्ध लगाउन मुद्दा चलाउनेछ,’ मन्त्री तरारले भने, ‘यो मुद्दा सर्वोच्च अदालतमा लगिनेछ ।’ खानलाई फेब्रुअरीमा भएको चुनावपूर्व करिब एक वर्षपहिले जेल चलान गरिएको थियो । खानको पिटिआई पार्टीलाई देशको शक्तिशाली सेनाविरुद्ध दलका नेताले गरेको अवज्ञाको परिणाम भएको विश्लेषकले बताएका छन् ।

धाँधलीको आरोप लागेको चुनावपछि सेनानिकट मानिने दलको गठबन्धन सत्तामा आएको थियो । तर, गतसाता अदालतले खानको पक्षमा महŒवपूर्ण फैसला सुनाएको थियो । मन्त्री तरारले खानविरुद्ध राज्यका गोप्य कुरा चुहाउने र दंगा भड्काउनेजस्ता आरोप उद्धृत गर्दै भने, ‘पिटिआईमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने विश्वसनीय प्रमाण हामीसँग छन् ।’ उनले भने, ‘हामी यो मुद्दाको सशक्त प्रतिरक्षा गर्नेछौँ र यसको प्रतिवाद गर्न कुनै कसर बाँकी राख्नेछैनौँ ।’ पिटिआईका प्रवक्ता रावोफ हसनले एएफपीसँग कुरा गर्दै यसलाई प्रतिबन्ध लगाउने सरकारको प्रयासलाई पार्टीले नसहने बताएका छन् ।

उनले भने, ‘पिटिआई पहिलेको तुलनामा बलियो भएको छ । हामी यसको सामना गर्नेछौँ ।’ गत फेब्रुअरी ८ मा भएको चुनावमा पार्टीका सदस्य स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्न बाध्य भएका थिए । तर, पछि स्वतन्त्र रूपमा विजयी खाननिकट सांसद्ले निर्वाचन आयोगमा दर्ता भएको एउटा सानो दलसँग गठबन्धन गरेका छन् । उक्त गठबन्धनलाई अदालतले आरक्षित सिटका लागि योग्य ठहर गरेको छ ।

पेसावर उच्च अदालत (पिएचसी) र पाकिस्तान निर्वाचन आयोगद्वारा पिटिआई समर्थित सुन्नी इत्तेहाद काउन्सिल (एसआइसी) गठबन्धनका लागि महिला र गैरमुस्लिमका लागि आरक्षित सिट अस्वीकार गरिएपछि त्यसविरुद्ध गरिएको अपिलमा सर्वोच्च अदालतको १३ सदस्यीय बेन्चले सो निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले आफ्नो पार्टीको चुनाव चिह्न खोसेपछि यस वर्षको सुरु (फेब्रुअरी ८) मा सम्पन्न निर्वाचनमा पिटिआई समर्थित उम्मेदवारले स्वतन्त्र रूपमा भाग लिनुपरेको थियो । पिटिआईद्वारा समर्थित विजयी उम्मेदवारले पछि एसआइसीमा सामेल भई आरक्षित सिटमा दाबी गरेका थिए ।

यद्यपि, निर्वाचन आयोगले पेसावर उच्च अदालतको रायलाई आधार बनाउँदै आरक्षण सिट एसआइसीलाई प्रदान गर्न अस्वीकार गरेको थियो भने ती सिट अन्य राजनीतिक दललाई वितरण गरिएको थियो । सर्वोच्च अदालतले आठदेखि पाँचजना न्यायाधीशको बहुमत रहेको पिएचसीको निर्णयलाई रद्द गरेको छ भने निर्वाचन नियामकको निर्णयलाई पनि अमान्य घोषित गरेको छ र यसलाई पाकिस्तानको संविधानविपरीत भनेको छ । खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

Previous Post

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ११३ जनाको मृत्यु

Next Post

के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ ?

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ ?

के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In