• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्लोरेन्स नाइटिङ्गेलको सफलता

by
१ साउन २०८१,
0
फ्लोरेन्स नाइटिङ्गेलको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फ्लोरेन्स नाइटिङ्गेल इंग्ल्याण्डमा आधुनिक नर्सिङ सिस्टमको प्रवर्तक थिइन् । नर्सिङलाई इंग्ल्याण्डमा मात्र नभई सारा दुनियामा नै सम्मानजनक दर्जा दिलाइन । १९०७ मा उनलाई अर्डर अफ द मेरिट बाट सम्मानित गरियो र उनी यो सम्मान पाउने पहिलो महिला थिइन् ।
फ्लोरेन्स नाइटिंगेल अमीर घरमा जन्मिएकी थिइन्, तर उनी सुखभोगी धनाड्यहरुको जस्तै जीवन जीउन चाहन्नथिइन् । उनले नर्स बन्ने फैसला गरिन्, किनकि उनको विचारमा यसैबाट महिलाहरुले मानव जातिको सबैभन्दा ठूलो सेवा गर्न सक्थे । उनको सम्पन्न तथा प्रतिष्ठित मातापितालाई जब यो कुरा थाहा भयो कि उहाँहरुको छोरी नर्स बन्न चाहन्छन्, तब उहाँहरुलाई यो कुराले पिरोल्यो । उहाँहरुले उनलाई सम्झाउने निकै धेरै प्रयास गर्नुभयो कि नर्सको पेसा सम्मानजक छैन, तर फ्लोरेन्स आफ्नो फैसलामा दृढ रहिन् । १८५३ मा फ्लोरेन्स एउटा अस्पतालमा नर्स बनिन् र उनले यति सफलतासँग काम गरिन् कि त्यस अस्पतालको स्थिति सुध्रियो ।
जब टाइम्स पत्रिकाका विशेष संवाददाताले यस कुराको आलोचना गरे कि आल्माको युद्धमा घायल भएकाहरुको लागि न त पर्याप्त डाक्टर नै छन् न त नर्सहरु नै, तब फ्लोरेन्स नाइटिंगेललाई त्यहाँ पठाइयो । मानिसहरु यो खबर सुनेर औँला टोके कि एउटा धनी, युवा र सुन्दर अभिजात्य महिला विलासिता तथा आरामको जीवन छोडेर खतराबिच गइरहेकी छन् । त्यहाँ उनी बीस घण्टासम्म काम गर्थिन्, जसमा नर्सिङको बाहेक, भान्से, हाउसकिपर, सफाई, कपडा धुनु, स्टोरकिपीङ इत्यादि गर्थिन् । राति सुत्नुभन्दा पहिलो ल्याम्प हातमा लिएर सम्पूर्ण वार्डमा घुम्थिन्, यही बानीको कारणले उनको नाम द लेडी विथ द ल्याम्प राखियो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

मुस्ताङका छ स्थानमा पर्यटन पूर्वाधार निर्माण

Next Post

आत्मविश्वास सफलताको ढोकाः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

आत्मविश्वास सफलताको ढोकाः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In