• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एघार हजार बढी बालबालिकालाई पूर्ण खोप

by
२७ असार २०८१,
0
काठमाडौँका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन : जिल्लाका ११ हजार पाँच सय ५४ बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनुपर्ने सबै खोप लगाएका हुन् ।

कार्यालयले गत चैतमा छुटपुट बालबालिकाको तथ्याङ्क सङ्कलन गरी वैशाख र जेठमा उनीहरुलाई खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण खोप नलगाएका २७ बालबालिकालाई अभियानका क्रममा खोप लगाइएको थियो । योसँगै १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएका बालबालिका बाँकी नरहेकाले जिल्लाका सातै पालिकालाई पूर्ण खोप घोषणा गर्ने जिल्ला खोप समन्वय समितिले निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले १५ महिनाभित्रका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाइएकाले असार मसान्तभित्र सबै पालिकालाई पूर्ण खोप घोषणा गर्ने निर्णय गरेको हो । बैठकले साउन पहिलो साता जिल्लालाई पूर्ण खोप घोषणा गर्ने निर्णय गरेको छ । बालबालिकालाई दिने खोप अभियान जारी रहने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक वर्ष जिल्ला भित्रका १५ महिनासम्मका बालबालिकाको खोपको पूर्णता पाएसँगै खोपयुक्त जिल्ला घोषणा गरिँदै आइएको छ ।” यस वर्ष जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थामा १२ हजार पाँच सय ३१ नवजात शिशु जन्मिएका थिए । ती शिशुमध्ये जिल्ला बाहिरबाट आएर जन्मिएका शिशुहरु आफ्नै जिल्लामा गएर खोप लगाउने हुँदा पूर्ण खोप लगाउने शिशुको सङ्ख्या कम हुने गरेको उहाँले जानकारी दिनुभयो

Previous Post

नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार नै गठन हुन्छः एमाले

Next Post

पहिरोमा चार घर, सामुदायिक भवन र गोठ पुरिए

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
Load More
Next Post
पहिरोमा चार घर, सामुदायिक भवन र गोठ पुरिए

पहिरोमा चार घर, सामुदायिक भवन र गोठ पुरिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In