• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा गर्मीले जनजीवन प्रभावित

by
२४ असार २०८१,
0
अमेरिकामा गर्मीले जनजीवन प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क। अमेरिकामा १३० मिलियन अर्थात् १३ करोड भन्दा बढी सर्वसाधारण तातो लहरको कारण प्रभावित भएका छन्। नेशनल वेदर सर्भिस (एनदब्लुएस) का मौसमविद् ज्याकब एशरम्यानका अनुसार बढ्दो तापक्रमले प्रशान्त उत्तरपश्चिम, मध्य-एट्लान्टिक र उत्तरपूर्वी भागको तापमान एक सय डिग्री फरेनहाइट भन्दा माथि पुग्ने अनुमान छ।

‘प्रशान्त उत्तरपश्चिम क्षेत्रमा, ओरेगन राज्यको यूजीन, पोर्टल्यान्ड र सलेम लगायतका सहरहरूमा रेकर्ड तोड्न सक्छ’, अलजजिरासँग अशेरम्यानले भन्नुभयो, ‘‘यसका साथै दर्जनौँ अन्य रेकर्ड बनाउन सक्ने हाम्रो अनुमान छ।’’

तापक्रम अझ बढ्ने सम्भावना

एनएसदब्लुका अनुसार दक्षिण पश्चिमका धेरैजसो भागमा शुक्रबारसम्म उच्च गर्मी हुनेछ।

बाल्टिमोर र मेरिल्याण्डका अन्य भागमा अत्यधिक गर्मी हुनसक्ने चेतावनी समेत दिइएको मौसम पूर्वानुमानले जनाएको छ। बाल्टिमोरका नेशनल वेदर सर्भिसका सल्लाहकार भन्नुहुन्छ, “गर्मीमाबाट बच्न प्रशस्त तरल पदार्थ पिउने र घामबाट टाढा रहनुका साथै बालबालिकाका लागि थप सावधानी अपनाउनुहोस्।’’

Previous Post

अम्बानीको भव्य वैवाहिक कार्यक्रम र अतिथिको चर्चा

Next Post

एक करोड ८९ लाख बराबरका सामान बरामद

सम्बन्धित खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
फिचर-ब्यानर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

२८ बैशाख २०८३,
गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
Load More
Next Post
एक करोड ८९ लाख बराबरका सामान बरामद

एक करोड ८९ लाख बराबरका सामान बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In