• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल र भारतबीच शुक्रबारदेखि सुरु हुँदै प्रतिआतंकवाद केन्द्रित संयुक्त सैन्य अभ्यास सूर्यकिरण

by
२९ मंसिर २०७९,
0
नेपाल र भारतबीच शुक्रबारदेखि सुरु हुँदै प्रतिआतंकवाद केन्द्रित संयुक्त सैन्य अभ्यास सूर्यकिरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल र भारतबीच शुक्रबारदेखि सुरु हुँदै प्रतिआतंकवाद केन्द्रित संयुक्त सैन्य अभ्यास सूर्यकिरण

नेपाली सेना र भारतीय सेनाबीच प्रत्येक वर्ष आलोपालो आयोजना हुँदै आएको प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षण लगायतमा केन्द्रीत संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १६ औं संस्करण रुपन्देहीको सालझण्डीस्थित एकीकृत सैनिक तालिम केन्द्रमा शुक्रबारदेखि सुरु हुने भएको छ ।

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास १६ डिसेम्बरबाट हुन लागेको हो । अभ्यासमा सहभागि हुनको लागि भारतिय सेनाका कर्णेलको कमाण्डमा रहेको एउटा बटालियन तहको टोली सालझण्डी पुगिसकेको छ ।

बटालियन तहको उक्त सैन्य अभ्यासमा ३ सय ५० जनाको सहभागिता रहने छ । अभ्यास ‘सूर्य किरण’ सैन्य अभ्यासको यो १६ औं संस्करण हो । सैन्य अभ्यास डिसेम्बर २९ मा सकिनेछ ।

सूर्यकिरण सैनिक अभ्यास प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षण लगायतमा केन्द्रीत हुनेछ । यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्याउने अपेक्षा दुवै देशका सेनाले गरेका छन् ।

यसअघि भारतको उत्तराखण्डको पिथौरागढमा अक्टोबर २०२१ मा एक्सरसाइज सूर्य किरणको १५ औं संस्करण सम्पन्न भएको थियो ।

Previous Post

भारतीय अभिनेता ओबराय काठमाडौँमा

Next Post

अनमोलपछि धीरजको छायाँमा अदिति

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
अनमोलपछि धीरजको छायाँमा अदिति

अनमोलपछि धीरजको छायाँमा अदिति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In