• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनका दुई पूर्वरक्षामन्त्री भ्रष्टाचारमा मुछिएको खुलासा

by
१७ असार २०८१,
0
चीनका दुई पूर्वरक्षामन्त्री भ्रष्टाचारमा मुछिएको खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हङकङ । चीनले भ्रष्टाचारको आरोपमा दुई पूर्वरक्षामन्त्रीलाई छानबिन गरिरहेको खुलासा भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले गत वर्ष ली शान्गफुलाई पदबाट बर्खास्त गरेपछि पार्टीबाट पनि निष्कासन गरेको थियो ।

उनलाई पार्टीको भावना अनुरुप काम नगरेको, राजनीतिक वातावरण बिगारेको, घुस लिएको, अरुको फाइदाका लागि काम गरेको, अरुलाई पैसा समेत दिएको लगायतका आरोप लगाइएको छ । उनको प्रकरण सैन्य अभियोजककोमा पठाइएको जनाइएको छ । उनी सन् २०२३ को अक्टोबरमा बर्खास्त गरिनुभन्दा दुई महिनाअघिदेखि देखिएका थिएनन् ।

यस्तै, उनका पूर्ववर्ती अर्का रक्षामन्त्री वेई फेंघेलाई पनि पार्टीको अनुशासन र कानुनको गम्भीर उल्लंघनको आरोप लगाइएको छ । उनी पाँच वर्ष रक्षामन्त्री भएर सन् २०२३ मा अवकाश पाएका थिए । उनलाई घुस र गिफ्खट लिएको जुन कानुनविपरीत भएको जनाइएको छ । उनको मुद्दा पनि सैन्य अभियोजकमा सिफारिस गरिएको छ ।

महिनौँसम्मको तीब्र अनुमान र संयमताका बीच चीनले अन्तिममा उसका दुई पूर्वरक्षामन्त्री गत वर्षदेखि देखिएका थिएनन् । अहिले आएर उनीहरू भ्रष्टाचारको छानबिनमा रहेको कुरालाई कन्फर्म गरेको हो । यो विषय सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको हो । दुवै मुद्दा अभियोजनका लागि सैन्य अभियोजकलाई जिम्मा लगाइएको त्यहाँको राष्ट्रिय मिडियाले जनाएको हो । उनीहरूसँगै एक दर्जनभन्दा बढी सिरियर जनरल र कार्यकारीलाई मिलिटरी इन्डस्ट्रीयलिस्टको कम्प्लेक्सबाट ओरालिएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले भ्रष्टाचारविरुद्धमा आवाज उठाइरहेको बेलामा उनका दुई अधिकारी यसरी सोही अभियोगमा मुछिएका हुन् । उनीहरू पनि बहालमा रहेको बेलामा भ्रष्टचारविरुद्धमा कडा अभिव्यक्ति दिँदै आएका थिए । राष्ट्रपति सीको महत्त्वकांक्षाअनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)लाई वल्र्ड क्लासको फाइटिङ फोर्स बनाउन चीनले उपकरणहरू खरिद र अपग्रेड गर्नको लागि कैयौँ बिलियन्स डलर खर्च गरेको छ ।

सीले रकेट फोर्स पनि बनाएका छन् । जसको उदेश्य देशको तीब्र गतिमा विकास भइरहेको न्यूक्लियर र बलिस्टिक मिसाइलको शस्त्रागार हेर्ने कूलीन फोर्सको निर्माण हो । यद्यपि, दुई अधिकारीहरू अनियमिततामा मुछिएको प्रसंगले सीको योजनामा धक्का लागिरहेको देखिन आएको छ । एजेन्सी

Previous Post

वरिष्ठ पत्रकार हरिविनोद अधिकारीको उपन्यास ‘कुन्ती’ सार्वजनिक

Next Post

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अंग्रेजी भाषामा ‘साइनबोर्ड’

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
रसुवागढी नाकामा नेपाली, चिनियाँ र अंग्रेजी भाषामा ‘साइनबोर्ड’

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अंग्रेजी भाषामा ‘साइनबोर्ड’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In