• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिश्रित हात हुनेहरुको जीवन कस्तो हुन्छ ?

by
१६ असार २०८१,
0
मिश्रित हात हुनेहरुको जीवन कस्तो हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यस्ता व्यक्तिमा आफ्नो केही पनि हुँदैन । जो कसैबाट प्रभावित भएका हुन्छन् र उनलाई नै आदर्श बनाएर जीवनयापन गर्दछन् । यिनीहरुको कुनै आदर्श या चिन्तन हुँदैन र यिनीहरुको चिन्तन कहिले उधारो र कहिले स्वार्थपूर्ण हुन्छ । यही कारणले व्यक्ति आफ्नो जीवनमा असफल र दुःखी हुन्छन् ।
यस्ता व्यक्तिको हातमा यो विशेषता हुन्छ कि प्रथम छ प्रकारको हातमा केही न केही गुण अवश्य हुन्छन् । कसैको कुनै लक्षण हुन्छ भने कसैको कुनै । हात कुनै वर्गको हुन्छ भने औँलाहरु कुनै वर्गको हुन्छ । यदि कुनै औँला सुन्दर हुन्छ भने कुनै फैलिएका हुन्छन् । यस्ता व्यक्तिमा अनेक गुण हुन्छन् भने अनेक अवगुण पनि हुन्छन् । यिनीहरुको चरित्र, प्रवृत्ति, स्वभाव मिश्रित हुन्छ । यसैकारण यिनीहरुको व्यक्तित्व प्रभावहीन हुन्छ । यस्ता व्यक्ति शंकालु किसिमका हुन्छन् ।
अधिकांश असफलताको कारण यस्ता व्यक्ति निराशावादी हुन्छन्, जीवनप्रति उदासिन हुनजान्छन् । कठोर परिश्रमबाट डराउँछन्, जसले गर्दा आशातित परिणामको उपलब्धि पाउन सक्दैनन् । मानसिक रुपले अस्थिर तथा परिवर्तनशील रहन्छन् । परिवर्तन गर्ने प्रवृत्तिको कारणले उनीहरुले हानी पनि ब्यहोर्नुपर्दछ । यस्ता व्यक्तिको हातमा भाग्यरेखा या मस्तिष्करेखा यदि राम्रो छ भने जीवनमा केही पलब्धि पनि हासिल गर्दछन् । यदि यस्तो छैन भने सामान्य जीवन जिउनको लागि मजबुर रहन्छन् ।

साभारः ‘हस्तरेखा’ पुस्तकबाट

Previous Post

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

Next Post

जातपातको कुरा छोडिदेऊ : एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
आवाज

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

१५ अशोज २०८३,
बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
Load More
Next Post
आवश्यकता अनुसारः एक प्रेरक प्रसङ्ग

जातपातको कुरा छोडिदेऊ : एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In