• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अयोग्य भनी पन्छाइएकी चर्चित नायिका हेमा मालिनी कसरी सफल भइन् ?

by
१५ असार २०८१,
0
अयोग्य भनी पन्छाइएकी चर्चित नायिका हेमा मालिनी कसरी सफल भइन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आफ्नो जमानामा सर्वाधिक चर्चित एवम् लोकप्रिय नायिकासमेत थिइन् हेमा । ख्याल रहोस् — हिरोइन रहुन्जेल सबै नायिकालाई फिक्का पार्न सफल भएकी उनलाई एक निर्देशकले सन् १९६४ मा अयोग्य भनी पन्छाएका थिए । यसले उनलाई यति मर्माहत ग¥यो कि अर्काे ३–४ वर्ष उनले कुनै फिल्ममा सफलता हासिल गर्न सकिनन् । जतिसुकै असफलता झेले पनि उनले हार मानिनन् । सफल हुन काम हैन, काम गर्ने तरिका फेर्नुपर्छ भन्ने सिद्धान्तअनुरुप उनले दक्षिण भारतीय सिने जगतबाट हिन्दी सिनेमा जगतमा ट्राई मारिन् । सपनोंका सौदागर नामक हिन्दी सिनेमाको द्वारबाट छिरिन् र अन्ततः सुपरहिट भइन् ।

स्मरण रहोस् — १९७३ मा उनले सर्वाेत्कृष्ट नायिकाको अवार्डसमेत जितेकी थिइन् । उनी फिल्म कलाकारबाट निर्देशकसमेत बन्न सफल भएकी छिन् । हेमा मालिनीले आफ्नो करियरमा हासल गरेको महानतम सफलताभन्दा पनि ठूलो सफलता हो उनले आफ्नो जमानामा उनी यति राम्री थिइन् कि उनलाई ड्रिमगर्ल भनी चिनिन्थ्यो । अहिले ६० वर्ष उमेर पुग्दा पनि चालीसकी देखिन्छिन् । उनलाई देख्नेले भन्छन्, रहस्य के हो ? उनी भन्छिन्, म हरेक बिहानी योग गर्छु, कम खान्छु र सधैँ चिन्तारहित बाँच्छु । यही हो मेरो सौन्दर्यको रहस्य । सबैलाई खाने चिन्ता हो । चिन्तारहित बाँच्छु । यही हो मेरो सौन्दर्यको रहस्य । सबैलाई खाने चिन्ता हो । चिन्तारहित बाँच्न के गर्नुपर्छ भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, सधैँ व्यस्त राख्ने गर्छु आफूलाई ।

साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट

Previous Post

४ मिनेट ३७ सेकेन्डमा इलेक्ट्रिक कारको ब्याट्री ८० प्रतिशतसम्म चार्ज

Next Post

के रोप्ने के काट्नेः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

के रोप्ने के काट्नेः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In