• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाटोको ढुङ्गाः एक प्रेरक प्रसङ्ग

by
१४ असार २०८१,
0
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बल्लभभाइ पटेलको बाल्यकाल गाउँमा बितेको थियो । उनी जुन गाउँमा बस्थे त्यहाँ कुनै अँग्रेजी स्कुल थिएन । यसैले अँग्रेजी पढ्ने विद्यार्थी सबै १०–११ किलोमिटर पैदल हिँडेर अर्काे गाउँमा जान्थे । गर्मीमा बिहान ७ बजे स्कुल लाग्थ्यो । यसैले सूर्याेदय हुनु अगाडि नै घरबाट निस्केर खेतैखेत हिँड्नुपथ्र्याे ।
एउटा खेतको आलीमा राखिएको ढुङ्गामा धेरैजसो कोही न कोही ठोक्किने गर्थे ।
एक दिन त्यो खेतको आली पार गरिसकेपछि छात्रको एउटा टोलीले देखे उनीहरुमध्ये एउटा साथी कम छ । बल्लभभाइ पटेल पछाडि छुटेका थिए । टोली फर्कियो र हे¥यो बल्लभभाइ पटेल खेतको आलीमा कुनै चीजसँग जोडले रमाइरहेका छन् ।
साथीहरुले बोलाए, तिमी पछाडि किन रोकियौ ?
यो ढुङ्गा हटाउनको लागि । बल्लभभाइ पटेलले त्यो ढुङ्गा हटाए र साथीहरुसँग भने, बाटोको यो ढुङ्गाले धेरैजसो बाधा पु¥याउने गथ्र्यो । अँध्यारोमा कतिजनाको खुट्टामा चोट लाग्यो होला ! आउँदाजाँदा चोट लाग्ने र रोकावट हुने यस्तो चीजलाई हटाउनु बाहेक अरु कुनै उपाय थिएन । मैले निश्चय गरेको थिएँ— आज यसलाई हटाएर नै अगाडि बढ्नेछु । यसैले राखिएको थिएँ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

बेलायतमा सुनकको पार्टीको लज्जास्पद हार हुने प्रक्षेपण

Next Post

वायु विकारको समस्या समाधानमा खानपानको महत्व

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ अशोज २०८३,
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
आर्थिक

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

१७ अशोज २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित

१७ अशोज २०८३,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
Load More
Next Post
वायु विकारको समस्या समाधानमा खानपानको महत्व

वायु विकारको समस्या समाधानमा खानपानको महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In