• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१२ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार १२ गते बुधबारको राशिफल

मेषः योजना सफल बन्नेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नाम र दाम मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सोचेको काम बन्नेछ।

वृषः पैतृक सम्पत्ति प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पुरानो साथीसँगको भेटले दिन रमाइलोसँग बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ।

मिथुनः शेयर कारोबारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। दोहोरो कुराले परिवारमा भने मनमुटाव हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम रहेको छ।

कर्कटः योजनामा अवरोध हुने देखिन्छ। परिवारले विश्वास नगर्दा दुःखी बन्नुपर्ने हुनसक्छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ।

सिंहः समय राम्रो छ। राजनीतिमा अवसर प्राप्त हुनेछ। बौद्धिक क्षेत्रबाट राम्रो उन्नति हुनेछ। योजना सफल हुनेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः अप्रिय समाचारले दुःखी बनाउने छ। दिउँसोपछि व्यापारमा प्रगति हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सोचेको भन्दा फरक नतिजा प्राप्त हुनसक्छ। साथीको सहयोगले बनाएको योजना प्रभावकारी बन्नेछ।

तुलाः बलले भन्दा बुद्धिले काम सफल पार्नुपर्ने दिन छ। प्राविधिक शिक्षामा तपाईंको काम बन्नेछ। परोपकारी संस्थाले साथ दिनेछन्। व्यापार व्यवसायमा सफलता मिल्नेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ।

वृश्चिकः अरुको रमझममा भुल्नाले समय खेर जानेछ। तपाईंले सामाजिक क्षेत्रमा गरेको लगानीको प्रयासबाट उत्साह थपिनेछ। कामको चाप बढ्नेछ। परिवारलाई समय दिन नसक्दा समस्या हुने जोखिम रहेको छ।

धनुः समय रमाइलो छ। नयाँ ठाउँको यात्रा हुनेछ। समय रमाइलो छ। खराब संगतमा नलाग्नु राम्रो हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

मकरः समय अप्ठेरो भए पनि शुभ ग्रहको बहुमत भएकाले व्यापारमा नाफा हुनेछ। साथीभाइ अनुकुल छन्। खानपानमा ध्यान दिनु आवश्यक देखिन्छ। परिवारको साथ प्राप्त हुनेछ।

कुम्भः दिन रमाइलो छ। ग्रहमण्डल अनुकुल छन्। तपाईंका अधुरा काम सञ्चालन हुनेछन्। प्रतिस्पर्धा गर्नेहरु शान्त छन्। सामाजिक सम्मान बढ्नेछ। परिवारमा एकताको भावले दिन रमाइलो बन्नेछ।

मीनः सञ्चित धन खर्च हुने योग छ। आयभन्दा व्याय बढेर मनलाई उदास बनाउनसक्छ। साढेसातको सुरुवात छ। जसले गर्दा मन अशान्त हुनेछ। सानो काममा ठुलो झन्झट आइपर्न सक्छ। धार्मिक कार्यमा संलग्न भएमा मन शान्त हुनेछ।

Previous Post

अटल विहारी वाजपेयीका केही अमर वाणीहरु

Next Post

६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार

६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In