• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

    पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान वार्ता ‘आइतबार’

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

    भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

    ‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    ‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

    विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनशनरत रुवी खान र सरकारबीच ५ बुँदे सहमति

by
११ असार २०८१,
0
अनशनरत रुवी खान र सरकारबीच ५ बुँदे सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निर्मला कुर्मी र सुमदरानी थारुको मृत्युको सम्बन्धमा विभिन्न मागहरू राखी अनसनरत रुबी खानले आमरण अनसन तोडेकी छिन् । सरकारी वार्ता टोलीसँग भएको पाँच बुँदे सहमति सँगै खानले १८ दिनदेखि जारी आमरण अनसन तोडेकी हुन् ।

गृहमन्त्री रवि लामिछानेले सोमबार जुस खुवाएर अनसन तोडाएका हुन् । मन्त्री लामिछानेकै निर्देशनमा गृह मन्त्रालयले उपसचिव एकदेव अधिकारीको संयोजकत्वमा तीन सदस्य रहेको टोली गठन गरिएको थियो । अधिकारी संयोजकत्वको टोलीका अन्य सदस्यहरूमा प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र दिनेश न्यौपाने रहेका थिए ।

यसैगरी आन्दोलनरत पक्षको तर्फबाट रुबी खानको संयोजकत्वमा मनकुमारी गरताल, ललिता थारु, मो. शेर वागवान र रक्षा बम सदस्य रहेको पाँच सदस्यीय टोली गठन भएको थियो ।सरकारी टोलीको अथक प्रयाससँगै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीको रोहवरमा पाँच बुँदे सहमतिसहित अनसन टुंगिएको हो ।

Previous Post

इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश

Next Post

चुट्किलाः बाध्यता छ

सम्बन्धित खबर

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
आवाज

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

७ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ता ‘आइतबार’

७ असार २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

७ असार २०८३,
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
जीवन शैली

भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

७ असार २०८३,
‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
समाचार

‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

७ असार २०८३,
विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो
खेलमैदान

विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

७ असार २०८३,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः बाध्यता छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In