• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौतम बुद्धका केही अमर वाणीहरु

by
१० असार २०८१,
0
आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. जसमा शरीर र मनप्रति कुनै प्रकारको ‘म’ र ‘मलाई’ को भाव छैन, जो त्यसका लागि शोक गर्दैन जुन आफूसँग छैन, उही नै सच्चा भिक्षु भनिन्छ ।
२. जो अल्छी र अज्ञानी छ, त्यो मात्र चुप रहनाले साधु बन्दैन, तर जो विद्वान् पुरुष तराजुमा तौलेसरी उत्तमलाई स्वीकार गर्दछ र अवगुणलाई परित्याग गर्दछ उही वास्तविक साधु हो ।
३. झुटो बोल्ने अनुशासनहिन व्यक्ति कपाल मुण्डन गर्दैमा तपस्वी बन्दैन । जो कामना र लोभले भरिपूर्ण छ, त्यो कसरी तपस्वी हुन्छ ?
४. यस जीवनमा जसले पाप–पुण्यको परित्याग गरिदिएको छ, जो पवित्र छ, जो यस संसारमा विवेकयुक्त भएर रहन्छ उसैलाई वास्तवमा भिक्षु भनिन्छ ।
५. व्यक्ति यदि उक्लो होस् र सत्यको अनुगमन गर्ने सङ्कल्प गरोस् तब ऊ कमजोर हुन सक्छ र विचलित बनेर पुनः आफ्नो पुरानो बाटोमा फर्किन सक्छ । त्यसैकारण तिमीहरु सँगसँगै उभिनु, एकअर्काको सहायता गर्नु र एकअर्काका प्रयासलाई सशक्त बनाउनु ।
६. त्रुटिले विषयगामी बनाउँछन् । भ्रमबाट विपत्ति उत्पन्न हुन्छ । यी भ्रम तीक्ष्ण सुराले झैँ प्रमत्त गर्दछन् र ती शीघ्र नै विलीन हुन्छन्, तर तिमीलाई रोगी र चिन्तायुक्त बनाएर छोड्छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

पानीपुरी खान होशियार ! भइएला रोगको शिकार

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In