• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार १० गते सोमबारको राशिफल

मेषः प्रविधिको प्रयोगमा सचेत हुनु राम्रो हुन्छ। लापरवाही गर्दा करेन्ट लाग्ने जोखिम हुनसक्छ। आधुनिक कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ लिएर गरिएको कामबाट राम्रो नतिजा प्राप्त हुनेछ।

वृषः तपाईंको बोलीको प्रशंसा हुनेछ। बोलीमा मोहनी लुकेको छ। परोपकार गर्नु राम्रो हुन्छ। सेवाको अवसर प्राप्त हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मिथुनः मनमा उत्साह बढ्नसक्छ। साथीको सहयोग प्राप्त हुनेछ। राम्रा योजना बनाउने दिन हो। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनुको साथै मिठो कुरा खाने अवसर प्राप्त हुनेछ।

कर्कटः संघर्षबाट समस्याको समाधान खोज्नुपर्ने दिन छ। सेवा गरेकै पात्रबाट धोका हुनेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंहः अवसर धेरै छन्। उचित निर्णयका लागि परिवारको साथ लिनु राम्रो हुन्छ। लगानी गरेको भए प्राविधिक शिक्षामा फाइदा हुनेछ। सामाजिक र राजनीतिक भन्दा निजी क्षेत्रबाट नाफा हुनेछ।

कन्याः दिन रमाइलो छ। नयाँनयाँ ठाउँको यात्रामा समय बित्नेछ। श्रम गरेका क्षेत्रमध्ये निजी क्षेत्रबाट उन्नति हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः समस्याले सताउने दिन छ। कामको चापले सताउनेछ। मन अशान्त बन्ने देखिन्छ। तालिका बनाएर काम गर्नु उचित हुन्छ। राजनीतिमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः समस्या बढ्दै गएका छन्। समाधान खोज्नु राम्रो हुन्छ। अढाइया शनिदेवको पालो भएकाले समस्या आइपर्नु स्वभाविक हो। समस्याको समाधान खोजेर अगाडि बढ्नु राम्रो हुन्छ। साथी र परिवारबाट साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

धनुः धनलक्ष्मी योग परेको छ। प्राप्त अवसरको सदुपयोग गर्नु राम्रो हुन्छ। साथीले गुण र दोषका आधारमा प्रशंसा गर्नेछन्। साथीभाइको सहयोग प्राप्त हुनेछ। परिवारसँगको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारको दोहोरो व्यवहारले दुःखी बनाउने देखिन्छ।

कुम्भः मध्य साढेसाती शनि चल्दै छ। जसले गर्दा झुटा आरोप लाग्ने जोखिम देखिन्छ। जुनसुकै काममा संकट पर्नसक्छ। जन्मकुण्डली देखाएर सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा संलग्न भएमा मन शान्त हुनेछ।

मीनः समय राम्रो छ। धेरै मानिसले प्रशंसा गर्नेछन्। शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। घरभित्रै संकट पर्नसक्छ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। निर्णय गर्नु अगाडि तीन पल्ट सोच्नुपर्ने दिन छ।

Previous Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

Next Post

सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावित पार्न पैसाको चलखेलपछि पूर्वडीएसपी नै प्रहरीको नियन्त्रणमा

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावित पार्न पैसाको चलखेलपछि पूर्वडीएसपी नै प्रहरीको नियन्त्रणमा

सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावित पार्न पैसाको चलखेलपछि पूर्वडीएसपी नै प्रहरीको नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In