• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक शनिबार

    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिक्षा सम्वन्धी रणनीतिक योजनाको मस्यौदा तयार

by
२७ मंसिर २०७९,
0
शिक्षा सम्वन्धी रणनीतिक योजनाको मस्यौदा तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २७ मंसिर । शिक्षानीति लागु गर्न कार्यनीति र रणनीति निर्माणका लागि गठन गरिएको रणनीतिक योजनाको मस्यौदा पेश भएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्रालयका मन्त्री मेखलाल श्रेष्ठलाई योजना तयारी कार्यदलका संयोजक तथा पूर्व महानिर्देशक (सह–सचिव) बाबुराम पौडेलले पेस गरेका हुन् ।
संयोजक पौडेलले आफूले महत्वपूर्ण शिक्षा रणनीतिक योजनाको काम गर्दा खुशी लागेको बताए । ‘यो काम असाध्यै ठूलो र महत्वपूर्ण रहेको र शाखा महाशाखाबाट प्राप्त भएको सहयोगले असाध्यै सन्तुष्टि प्राप्त भएको र मन्त्रालयले उच्च सम्मान गरेकाले आफूलाई खुशी अनुभुति भएको छ’ उनले भने।

मन्त्री श्रेष्ठले रणनीति तयार भएको नीति कार्यदलबाट पास हुने विश्वस्त रहेको र सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे। शिक्षा क्षेत्रको रणनीतिक योजनाको मस्यौदा लिँदै मन्त्री श्रेष्ठले मसिनोगरी केलाएर रणनीति योजना तयार गरेको हुँदा अबको शिक्षा क्षेत्रले नयाँ फड्को मार्ने विश्वस्त रहेको बताए ।

मन्त्रालयले ०७८ फाल्गुन १८ गतेको निर्णयअनुसार शिक्षा नीति कार्यन्यवयनका लागि शिक्षा क्षेत्रको रणनीतिक योजना तयारको लागि बाबुराम पौडेलको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको सदस्यमा प्रा.डा इन्द्रप्रसाद तिवारी, भिमाद नगरपालिकाका उपसचिव पदमराज आचार्य, पूर्व उपसचिव केशरीरमण न्यौपाने र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सदस्य सचिव तोयानाथ लम्साल थिए।

उक्त प्रतिवेदनको तयारीमा मुख्यमन्त्रीको उपस्थितिमा छलफल भई प्राप्त सुझावहरुलाई समेटी रणनीति तय गरिएको सदस्य सचिव लम्सालले जानकारी गराए। सदस्य सचिव लम्सालले उक्त प्रतिवेदनमा दिगो विकास लक्ष्य एवं राष्ट्रिय शिक्षा नीति–२०७६, चालु शिक्षा योजनासहितका कार्यक्रमहरु समावेश गरी काम गरेको हुँदा यसले भावी दिनमा महत्वपूर्ण प्रभाव पार्ने जानकारी गरए।

Previous Post

डेभिज फल्स प्रवेश शुल्कबाट वार्षिक दुई करोड आम्दानी

Next Post

मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ : अध्यक्ष तिमिल्सिना

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक शनिबार

१२ असार २०८३,
एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
Load More
Next Post
मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ : अध्यक्ष तिमिल्सिना

मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ : अध्यक्ष तिमिल्सिना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In