• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पानी नपाएर छट्पटिँदैछन्’ गाजाका नानीबाबुहरू

by
९ असार २०८१,
0
‘पानी नपाएर छट्पटिँदैछन्’ गाजाका नानीबाबुहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण गाजाको खान यूनिसमा रहेको अस्पतालको शय्यामा अर्धचेतन अवस्थामा रहेका ९ वर्षका युनिश जुमाको शरीरको बनोट हेर्न कठिन भएको बीबीसीले जनाएकाे छ।

युनिश का हात र खुट्टा सलाईका काँटीजस्ता बनेका छन् भने घुँडाको जोर्नी सुन्निएको जस्तो देखिन्छ। उनको छाती करङसँग टिमिक्क टाँसिएको छ।

‘मेरो छोराको स्वास्थ्य अवस्था पहिले निक्कै राम्रो थियो, ऊ सामान्य थियो,’ उनकी आमा गनीमा जुमाले भनिन्, ‘तर जब उसमा कुपोषण र शरीरमा पानीको अभाव देखिन थाल्यो, ऊ तपाईँले अहिले देखेको जस्तै बन्न पुग्यो।’

गनीमाका अनुसार त्यहाँ बोतलमा भरिएको पानी पाइँदैन र बालबालिका पानीकै लागि टाढा टाढासम्म यात्रा गर्छन्।

‘उनीहरूले ल्याएको पानी हामीसम्म आइपुग्दा फोहोर हुन्छ,’ उनले भनिन्।

०००

नासेर अस्पतालको कोरिडोरमा पाँच वर्षकी ताला इब्राहिम मुहम्मद अल जलात पल्टीरहेकी छन्। उनी ब्युँझिएकै भएपनि चलमलाइरहेकी छैनन्। उनको आँखा भित्रतिर पसेको छ। ताला पनि पानीको अभाव र कुपोषणबाट ग्रसित छिन्।

उनको छेउमा उभिएका उनका पिता इब्राहिम मुहाम्मद अल–जलातले छोरीको हात समाइरहेका छन्। उनी स्लाइन लिइरहेकी छोरीलाई कुनै किसिमको व्यवधान नहोस् भन्नेमा सतर्क छन्।

उनले झन्डै ४० डिग्री नजिकको तातो मौसम र सफा पानीको अभावले आफ्नी छोरीलाई मृत्युको मुखमा पुर्‍याएको बताए।

उनले भने ‘अवस्था अझ खराब भइरहेको छ। हाम्रो पालभित्रको तापक्रमको अवस्था कल्पना पनि गर्न सकिँदैन र हामीले पिइरहेको पानी साँच्चै प्रदूषित छ, त्यही भएर कम र बढी दुवै उमेरका बिरामी भइरहेका छन्।’

Previous Post

विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?

Next Post

संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्यमा जोड

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्यमा जोड

संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्यमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In