• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

    एसईई नतिजा एक महिनामै सार्वजनिक, परिणाममा सुधार देखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ संघीय संसद भवनको काम ८१ प्रतिशत

by
८ असार २०८१,
0
नयाँ संघीय संसद भवनको काम ८१ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले सिंहदरबारमा बनाइरहेको संघीय संसद भवनको ८१ प्रतिशत भौतिक प्रगति भएको छ । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले नयाँ संसद भवनको भौतिक प्रगति ८१ प्रतिशत र वित्तिय प्रगति ६७ प्रतिशत रहेको जानकारी दिए ।

उनले आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न मिल्ने गरि निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाएको बताए । नयाँ संसद भवन परिसरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै पुस्तकालय तथा अतिबिशिष्ठ कक्ष निर्माणको संरचनात्मक काम सकिएको उनले बताए । उनले भवनको छत हाल्ने र आन्तरिक सजावटका महत्वपूर्ण काम बाँकी रहेको जानकारी दिए ।

त्यस्तै उनले सिंहदरबारमा रहेका पुरानो संसद भवनको संरक्षणका लागि पनि काम भइरहेको बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।

Previous Post

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

Next Post

विश्व बैंकको आइडीए–२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?

सम्बन्धित खबर

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि
समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

२९ बैशाख २०८३,
काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
समाचार

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

२९ बैशाख २०८३,
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड
समाचार

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

२९ बैशाख २०८३,
एसईई नतिजा एक महिनामै सार्वजनिक, परिणाममा सुधार देखियो
समाचार

एसईई नतिजा एक महिनामै सार्वजनिक, परिणाममा सुधार देखियो

२९ बैशाख २०८३,
Load More
Next Post
विश्व बैंकको आइडीए–२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?

विश्व बैंकको आइडीए–२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In