• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
७ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार ७ गते शुक्रबारको राशिफल

मेषः सुख्खा आँखाले सूर्यको दर्शन नगर्नु राम्रो हुन्छ। व्यापारमा नाफा हुनेछ। स्वास्थ्यमा गरेको लगानी उत्साहजनक रहनेछ। शिक्षामा क्षेत्रमा काम गर्ने जाँगर बढ्नेछ। परिवारको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।

वृषः समस्याको समाधान खोज्नु आवश्यक हुन्छ। साथीले तपाईंसँग अपेक्षा गर्छन्। गुण र दोषको आधारमा सहयोग गर्नेछन्। नयाँ ठाउँको यात्राले मनमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दोहोरो कुरा गर्ने बानीले समस्या पर्नसक्छ। श्रमको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विदेशमा गरेको लगानीको सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ। ठग सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कर्कटः मन अशान्त हुँदा आफन्त सशंकित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा अपमानित भएको महसुस हुनसक्छ। ठुलो उद्योग र लगानीमा हात नलगाउनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

सिंहः समय रमाइलो छ। रोकिएको कामको अवरोध खुला हुनेछ। साथीबाट सहयोग मिल्नेछ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। आफू शान्त भए परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन्।

कन्याः नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ। प्रतिस्पर्धी कमजोर बनेका छन्। देशमा कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। आफन्तले सहयोग गर्दा दिन रमाइलोसँग बित्नेछ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

तुलाः दाजुभाइको साथ र सहयोगमा काम बन्नेछ। तपाईंको लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट उत्साह थपिने छ। समाजसेवामा बढी समय दिनाले परिवारमा विवाद हुने जोखिम देखिन्छ। घरको लागि समय छुट्याउनु आवश्यक देखिन्छ।

वृश्चिकः तपाईंको लगानी र श्रमबाट अरुले अवसर लिने जोखिम रहेको छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारबाट रचनात्मक साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः बोलीको प्रभावले राम्रो काममा ठुलो साथ प्राप्त हुनेछ। आफन्त भन्दा अपरिचित व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। शिक्षको क्षेत्रमा गरेको लगानीले फाइदा र उत्साह बढाउने छ।

मकरः सञ्चित धन खर्च हुने योग छ। आम्दानी भन्दा खर्च बढ्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा आफ्न्तबाट झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानीका क्षेत्र बढाउनु भन्दा पनि भएको संरक्षण गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

कुम्भः झुटा आरोपको सामना गर्नुपर्नेछ। शान्त बन्नु उचित हुन्छ। समस्याका पछाडि नलाग्नु राम्रो हुन्छ। जन्मकुण्डली हेरे समस्याको समाधान खोज्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः समय राम्रो छ। समस्यालाई अवसर मानेर अगाडि बढ्नु राम्रो हुन्छ। जिम्मेवारी थपिदै जाने देखिन्छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अपरिचित ठाउँ र व्यक्तिले सहयोग गर्ने योग छ।

Previous Post

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

Next Post

आज अन्तर्राष्ट्रिय योग दिवस

सम्बन्धित खबर

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
Load More
Next Post
आज अन्तर्राष्ट्रिय योग दिवस

आज अन्तर्राष्ट्रिय योग दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In