• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राधिकरणको चार्जिङ स्टेसनबाट एकैदिन साढे दुई लाख आम्दानी

by
४ असार २०८१,
0
प्राधिकरणको चार्जिङ स्टेसनबाट एकैदिन साढे दुई लाख आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेसनले एकैदिन २८ हजार ९ सय २२ युनिट (किलोवाट आवर) बिजुली खपत गरेर नयाँ रेकर्ड बनाएको छ ।

प्राधिकरणका देशभरका ५१ वटा चार्जिङ स्टेसनबाट एकैदिन २ हजार ५ सय ४४ वटा सवारीसाधन चार्ज भएका छन् ।

प्राधिकरणले २ लाख ५० हजार ९ रुपैयाँ आम्दानी गरेको छ । बिजुलीको बिल ३ लाख ८ हजार ३ सय ४१ रुपैयाँ र सर्भिस शुल्क ४१ हजार ६ सय ६८ रुपैयाँ उठेको छ ।

यस अघि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन २२ हजार २२० युनिट खपत भएर रेकर्ड कायम भएको थियो । त्यतिबेला एकैदिन १ हजार ७ सय ४७ वटा सवारीसाधन चार्ज भएका थिए । त्यसबाट १ लाख ९४ हजार ९४० रुपैयाँ आम्दानी भएको थियो । त्यस अघि दशैका बेला २१ हजार ९ सय ८ युनिट खपत भएको थियो ।

नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीले सबै जसो चार्जरहरु व्यस्त रहने गरेको बताए । उनकाअनुसार रातको समयमा समेत चार्जरहरु व्यस्त हुन थालेका छन् ।

Previous Post

बजार व्यवस्थित नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै आँप किनबेच गर्न बाध्य

Next Post

‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१औँ दिन

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१औँ दिन

‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१औँ दिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In