• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

    नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    घुम्ती गोठमा रमाएका टीकाजीत

    घुम्ती गोठमा रमाएका टीकाजीत

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायली सेनामाथि रकेट आक्रमण

by
२ असार २०८१,
0
इजरायली सेनामाथि रकेट आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाजामा लगातार आक्रमण गरिरहेको इजरायली सेनामाथि रकेट आक्रमण भएको छ। गाजास्थित रफाहमा भएको आक्रमणमा इजरायली डिफेन्स फोर्सेजका आठ सैनिकको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार इजरायली बख्तरबन्द गाडीमा भएको आक्रमणमा ती सैनिक मारिएका हुन्। सेनाले मृत्यु हुनेमा एक क्याप्टेनसहितका सैनिक अधिकारी रहेको जानकारी दिएको छ । यो घटनाको जिम्मा हमास समूहले लिएको छ।

हमास समूहमा आबद्ध इज्जेदिन अल-कासम ब्रिगेडले इजरायली सेनाको बुल्डोजरमा आफूहरूले रकेट आक्रमण गरेको र त्यसपछि आगलागी भएको बताएको छ। साथै उसले आक्रमणपछि आगलागीमा परेको गाडीलाई सहयोग गर्न आएको बख्तरबन्द गाडीमाथि पनि आक्रमण गरी ध्वस्त बनाएको दाबी गरेको छ।

इरायली सेनाले गत अक्टोबरदेखि निरन्तररुपमा गाजामा आक्रमण गरिरहेको छ। पछिल्लो समय गाजाको रफाह क्षेत्रमा इजरायली सेनाले आक्रमण केन्द्रित गरेको छ। हमासको सशस्त्र समूहको अन्तिम बटालिएन यही ठाउँमा लुकेको उसको दाबी छ।

Previous Post

गर्मी बढेसँगै तराईमा रगत अभाव

Next Post

आज गङ्गा दशहारा पर्व मनाइँदै

सम्बन्धित खबर

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
समाचार

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

६ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

६ अशोज २०८३,
नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता
आवाज

नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

६ अशोज २०८३,
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
समाचार

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

६ अशोज २०८३,
घुम्ती गोठमा रमाएका टीकाजीत
समाचार

घुम्ती गोठमा रमाएका टीकाजीत

६ अशोज २०८३,
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
समाचार

शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

६ अशोज २०८३,
Load More
Next Post
आज गङ्गा दशहारा पर्व मनाइँदै

आज गङ्गा दशहारा पर्व मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In