• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेनाको द्रुत मार्गमा करोडौंका बेली ब्रिज वेवारिस, छानविन न कारबाही

by
२९ जेष्ठ २०८१,
0
सेनाको द्रुत मार्गमा करोडौंका बेली ब्रिज वेवारिस, छानविन न कारबाही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माण गर्न खरिद गरेका करोडौं मूल्यका बेली ब्रिज वेवारिस बनेका छन् । महालेखाको प्रतिवेदनले खरिद गरिएका १४ बेली ब्रिज पार्टस् मध्ये तीनवटा खियाले खाएर अलपत्र अवस्थामा रहेको तथ्य उजागर गरेको छ ।

आपुर्तिकर्तासँग खरिद गरिएका सामग्री प्रयोगविहीन हुँदा एकातिर राज्य कोषमा क्षति पुगेको छ भने अर्कातर्फ व्ययभार थपेको छ । यतिमात्र नभै आवस्यक भनिएका ब्रिज निर्माण नहुँदा द्रुतमार्ग सडक आयोजना समयमै सम्पन्न हुन बाधा उत्पन्न भएको छ ।

तर करोडौं मूल्यका बेली ब्रिज प्रकरणमा अहिलेसम्म न कसैमाथि कारवाही भएको छ, न छानविन नै । महालेखापरीक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनमा खरिद गरिएका बेलि ब्रिजका पार्टस् उपयोगविहीन बनेका राज्य कोषमा हानी भएको किटान गरिएको छ ।

काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत सेनाले ५१ मिटर लम्बाइका १४ सेट बेली ब्रिज र सोको लागि आवश्यक पार्ट्स खरिद गरेको थियो । महालेखाको प्रतिवेदन अनुसार खरिद भएका १४ सेट बेली ब्रिजका पार्टस्मध्ये ३ वटा प्रयोगविहीन अवस्थामा अलपत्र छन् । २०७५ असार ११ गते सेनाले खरिद सम्झौता गरेको थियो । ४१ करोड ४० लाख २३ हजार रुपैयाँमा खरिद गरिएका १४ बेली ब्रिजमध्ये आपूर्तिकर्ताले ८ सेटमात्र जडान कार्य गरेको भेटिएको छ ।

बाँकी रहेका ६ सेटमध्ये ३ सेट ब्रिजिङ महाशाखाबाट जडान भएको छ । तर झण्डै आठ करोड मूल्यका पार्टस्हरु खोकना साइटमा यत्तिकै अलपत्र अवस्थामा छन् । ७ करोड ८५ लाख १३ हजार मूल्यका ३ सेट खियाले खाएको अवस्थामा भेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी कोभिड–१९ संक्रमणको अवधिमा प्रयोग गर्न सेनाका युनिट अन्तर्गत खरिद गरिएका करोडौं मूल्यका स्वास्थ्य उपकरण समेत प्रयोगविहीन अवस्थामा रहेको महालेखाले औंल्याएको छ । झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा एक हजार शय्या क्षमताका ७ होल्डिङ सेन्टर निर्माणमा २ अर्ब १६ लाख ३५ हजार खर्च भएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

मौजुदा अवस्थामा जडान गरिएका अक्सिजन आपूर्ति उपकरण, शैया तथा त्यस्मा प्रयोग गरिएका अन्य स्वास्थ्य सामग्री समेत प्रयोगविहीन अवस्थामा अलपत्र छन् । २०७८ असार ३ गते ति सामग्री खरिद गरिएको थियो ।

Previous Post

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

Next Post

गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने देवकोटा र दीपक मनाङे मन्त्री बन्दै

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने देवकोटा र दीपक मनाङे मन्त्री बन्दै

गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने देवकोटा र दीपक मनाङे मन्त्री बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In