• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुट्किलाः टिबी छ हजुर टिबी

by
२८ जेष्ठ २०८१,
0
चुट्किलाः बीमाको कागज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छोरीको विवाहको सिलसिलामा एक व्यक्ति युवकलाई हेर्न उसको अफिस जाने भए । यो कुरा थाहा पाएर युवकले आफूसँगै काम गर्ने साथीलाई भन्यो— यार मसँग अनुभव छैन…. उनीहरु आउँदा तँ मसँगै बस् र उत्तर दिँदा मलाई सहयोग गर है ।
साथीले भन्योः तँ चिन्ता नगर, तेरो सबै कुरा मिलाइदिने जिम्मा मेरो भयो ।
निर्धारित समयमा केटीका बुवा अफिस पुगे र केटालाई भेटे ।
तिम्रो यहाँ कस्तो नोकरी हो बाबु ? केटीको बुवाले सोधे ।
जुनियर एसिस्टेन्ट हुँ युवकले भन्यो ।
होइन सिनियर एसिस्टेन्ट हो अजुर छेउमा बसेको साथीले कुरा मिलाउँदै भन्यो— यहाँ काम गर्ने एसिस्टेन्टहरुमा सिनियर हो ।
पैसा कति बचत गरेका छौ ? हुनेवाला ससुराले सोधे ।
धेरै छैन, वाणिज्य बैंकको बचत खातामा केही रकम जोडेको छु । युवकले जवाफ दियो ।
छवटा बैंकमा खाता खोलेको छ । साथीले सुधा¥यो— जम्मा गरेको पैसा त कति कति ?
अफिस के मा आउँछौ ? हुनेवाला ससुराले प्रश्न गरे ।
पुरानो एउटा स्कुटर छ । युवकल जवाफ दियो ।
हैन, हजुर छेउको साथीले फेरि भन्यो— दुईवटा बाइक छ, कार किन्ने तयारीमा छ । यो अलि संकोची स्वभावको छ त्यसैले सबै कुरा भन्दैन ।
साथीले अलि धेरै बोलेको देखेर युवकले कम बोल भन्ने इशारा गर्दै हल्का खोक्यो ।
के भो बाबु ? ससुराले सोधे— खोक्दै छौ, घाँटी दुख्ने समस्या छ ?
साथीले चम्कँदै भन्यो— टिबी छ हजुर टिबी ।

साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Previous Post

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

Next Post

रुकुममा जिप दुर्घटना : तीनको मृत्यु, तीनजना घाइते

सम्बन्धित खबर

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
Load More
Next Post
मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

रुकुममा जिप दुर्घटना : तीनको मृत्यु, तीनजना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In