• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युगाण्डामाथि वेष्ट इण्डिजको शानदार जित

by
२७ जेष्ठ २०८१,
0
युगाण्डामाथि वेष्ट इण्डिजको शानदार जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले शानदार जित हात पारेको छ । समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको युगाण्डा रनमै समेटिएपछि वेष्ट इण्डिजले शानदार जित निकालेको हो ।

युगाण्डाले निर्धारित ओभरको १२ ओभरमै अलआउट हुँदै समेटियो र उसले ३९ रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि कुनैप नि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सुरुदेखि नै कमजोर देखिएको युगाण्डाका जुमा मियागी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न नसक्दा नराम्रो पराजय हो ।

युगाण्डालाई सस्तोमै समेट्न वेष्ट इण्डिजका अकिल होसेनले जम्मा ११ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने अलजारी जोसेफले २ विकेट हात पारे । रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोटीले समान १-१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्दै वेष्ट इण्डिजले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १७३ रन बनायो ।

वेष्ट इण्डिजका लागि जोन्सन चाल्र्सले सर्वाधिक ४४ रन जोडे भने आन्द्रे रसेलले ३० रन बनाए । त्यस्तै रोवमन पवेलले २३ रन जोड्दा निकोलस पुरन र शेरफेन रुथपोर्डले समान २२-२२ रन जोडे । यता युगाण्डाका लागि कप्तान ब्रिएन मासाबले सर्वाधिक २ विकेट हात पार्दा दिनेश नकरानी, कोसमस केयुटा र अल्पेश रामजानीले समान १-१ विकेट हात पारे । हालसम्म ३ खेल खेलेको युगाण्डाले एक खेलमा मात्रै जित हात पारेको छ भने २ खेल खेलेको वेष्ट इण्डिजले दुबैमा जित हात पारेको छ ।

Previous Post

सिसिटिभीमार्फत निगरानी बढाउँदा पशुपतिमा भेटी बढ्यो, २२ दिनमा एक करोड पाँच लाख सङ्कलन

Next Post

शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In