• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    आज कुन तरकारी र फलफूलको मूल्य कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर रोजर ब्यानिस्टरको इच्छाशक्तिले पाएको सफलता

by
२७ जेष्ठ २०८१,
0
सफलता चाहनुहुन्छ भने नकारात्मक भावनालाई नियन्त्रण गर्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ब्यानिस्टर एक डाक्टर थिए तर उनले यस पेशाबाट आफूलाई सन्तुष्ट पार्न सकेनन् । उनी असम्भव भनिने कुरालाई सम्भव गरेर देखाउन चाहन्थे । अर्काे शब्दमा भन्नुपर्दा उनी मानवीय सीमालाई छिचोलेर नयाँ दृष्टिकोण दिन चाहन्थे । सन् १९५४ अघि संसारभरिका डाक्टर, विशेषज्ञ एवम् धावकहरुको मान्यता थियो कि मान्छेले चार मिनेटभन्दा कम समयमा एक माइल दौडनु सम्भव छैन ।
मे १९५४ मा रोजरले चार मिनेटभन्दा कम समयमै एक मील कुदेर असम्भवलाई सम्भव बनाए र ‘सर’ को उपाधि पाए । सुखद आश्चर्यको कुरा त के थियो भने यसको केही समयपछि ३७ जना धावक ब्यनिष्टरले बनाएको रिकर्ड पनि तोड्न सफल भए । अतः एउटा मानिसका लागि गरेको महान् काम अर्के मान्छेलाई प्रेरणाको खुराक पनि बन्दो रहेछ ।
साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट

Previous Post

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

Next Post

मेरो पेट कुनै चिहान हैन : एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट
फिचर-ब्यानर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

२ जेष्ठ २०८३,
विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
खेलमैदान

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

२ जेष्ठ २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

२ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

२ जेष्ठ २०८३,
ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा
टुरिजम

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

२ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

२ जेष्ठ २०८३,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

मेरो पेट कुनै चिहान हैन : एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In