• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पचासी वर्षमा संसार देखेपछि…

    पचासी वर्षमा संसार देखेपछि…

    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    यस्तो छ आजको मौसम

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ २७ गते आइबारको राशिफल

मेषः प्रतिस्पर्धीसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। श्रमको मूल्यांकन हुनेछ। विदेशमा गरेको लगानीतर्फ आकर्षण बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः शिक्षामा लगानी बढाउनु राम्रो हुन्छ। साथीबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मानको अवसर प्राप्त हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुनः तपाईंको प्रशंसा हुनेछ। निजी काम भन्दा समाजसेवामा समय जानेछ। परिवारसँगको रमाइलो भेटघाटमा दिन बित्नेछ। अवसरको सदुपयोग गरेमा फाइदा हुनेछ।

कर्कटः पुरानो रिस पोख्ने शत्रुहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। भएको सम्पत्ति जोगाउने समय छ। ठुलो योजना नबनाउनु उचित होला। व्यापारमा फाइदा हुनेछ। दिनभरको कामले साँझपख मन उत्साहित हुनेछ।

सिंहः साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा होला। शिक्षामा सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। खानपानमा ख्याल नगरेमा स्वास्थ्य खराब बन्ने जोखिम छ।

कन्याः व्यापारमा सफलता प्राप्त हुनेछ। लगानी भए स्वदेशमा उन्नति हुनेछ। परीक्षा लेखेको भए नतिजा उत्कृष्ट आउने दिन छ। परिवारमा मेलमिलाप होला। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

तुलाः प्राविधिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। नयाँ पुस्तासँगको संगतले नयाँ सीप सिक्ने बाटो खुल्नेछ। परिवारमा बौद्धिक टकराब हुने भएकाले बढी तर्क नगर्नु राम्रो हुनेछ।

वृश्चिकः शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट ठुलो प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध शान्त हुनेछ।

धनुः श्रम गरेको ठाउँबाट राम्रो आम्दानी हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वदेशमा लगानी गरेमा सम्भावनाका धेरै ढोका खुल्नेछन्।

मकरः झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विश्वास गरेका पात्रबाट धोका हुने जोखिम रहेको छ। थोरै बोलेमा विजय प्राप्त गर्नुहुनेछ। लगानीको क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा भने विवाद हुने देखिन्छ।

कुम्भः समय राम्रो छ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा बढ्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले परिवारमा मिलाप हुनसक्छ।

मीनः उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नै परेमा दुई पाङ्ग्रे सवारी साधनमा यात्रा नगर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

चाणक्यका केही अमर वाणीहरु

Next Post

जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै

सम्बन्धित खबर

पचासी वर्षमा संसार देखेपछि…
आवाज

पचासी वर्षमा संसार देखेपछि…

१२ चैत्र २०८२,
विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन
आवाज

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

१२ चैत्र २०८२,
नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा
आवाज

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

१२ चैत्र २०८२,
आवाज

यस्तो छ आजको मौसम

१२ चैत्र २०८२,
मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
Load More
Next Post
जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै

जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In