• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्थमन्त्री पुनले बोले वास्तविकता : बजेट प्रस्तुत गर्दाको झोला नै गाँजाबाट बनेको हो, अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं

by
२६ जेष्ठ २०८१,
0
अर्थमन्त्री पुनले बोले वास्तविकता : बजेट प्रस्तुत गर्दाको झोला नै गाँजाबाट बनेको हो, अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लामो समय अघिदेखि नेपालमा गाँजाको खेतीबारे जारी रहेको बहसमा शुक्रबार अर्थमन्त्री वर्षमान पुनले गाँजा खेतीबारे वास्तविक कुरा बोलेका छन् । उनले शुक्रबार प्रतिनिधि सभाको कृषि समितिको बैठकमा बोल्दै गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको बताएका हुन् । अर्थमन्त्री पुनले बोलेको वास्तविक सन्देशमा गाँजाबाट थुप्रै कुरा निर्माण गर्न संभव छ ।

प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले नेपाली उत्पादनको ब्याग भनेर बजेट बाेकेकाे ब्याग नै गाँजाको हो । कसले उत्पादन गर्‍यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो उनले भने ।

उनले गाँजाको उत्पादन गाउँगाउँमा अप्रत्यक्ष रूपमा गरिएको बताएका छन् । उनले दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिन थालेको बताएका छन् । अर्थमन्त्री पुनले भने,‘ अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै जाउँला ।’

यस्तै गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि एक महिनाभित्रै नियमावली बन्ने बताएका छन्। लामो समयसम्म गाँजाका विषयमा बहस जारी भइरहँदा समेत नबोलेका गृहमन्त्री लामिछानेले पहिलो पटक शुक्रबार प्रतिनिधि सभाको कृषि समितिमा बोल्दै यस्तो बताएका हुन् । ‘मलाई चाहीँ के लाग्छ भने पर्याप्त छलफल भएको र अध्ययन भएको अवस्थामा अब हामीमा दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन । गृहमन्त्रीको हैसियतले म यो सम्मानित समितिलाई यो भन्न चाहन्छु, यसको औषधिजन्य प्रयोग र व्यवसाय गर्नका लागि गृहमन्त्रालयले छिट्टै नै नियमावली बनाउँछ,’– उनले भने ।

बैठकमा प्रतिनिधि सभाको कृषि समिति सभापति डा.आरजू राणा देउवाले नियमावली तर्जुमामा देखिएको गृहको तदारुकताप्रति खुशी व्यक्त गरिन् । गाँजा खुला गर्ने पहिलो पाइलाको रुपमा एक महिनाभित्र नियमावली बनाउने गृहमन्त्रीको प्रतिबद्धता सकारात्मक रहेको उनको भनाई थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमै तोकेर औषधीय प्रयोगका लागि गाँजाको व्यावसायिक उत्पादन खुला गर्न कानुन बनाउने घोषणा गरेको छ । त्यसैअनुरुप कानुन तर्जुमामा आवश्यक सहजीकरणका लागि समिति सभापति राणाले गृह र अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएकी छन् ।

Previous Post

मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव

Next Post

बम्जनको मुद्दामा पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश

सम्बन्धित खबर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
Load More
Next Post
बम्जनको मुद्दामा पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश

बम्जनको मुद्दामा पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In