• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

by
२६ जेष्ठ २०८१,
0
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। शुक्रबार उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री नियुक्त गरेकी हुन्। उनले शपथ भने आइतबार लिनेछन्।

शुक्रबार बसेको सत्तारुढ गठबन्धन एनडीएको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो। त्यसपछि मोदीले नयाँ सरकार बनाउने दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए।

राष्ट्रपतिसँग भेटपछि मोदीले आफूलाई राष्ट्रपतिले नवनिर्वाचित प्रधानमन्त्रीका रुपमा काम गर्न नियुक्त गरेको बताएको बीबीसीले उल्लेख गरेको छ। नवनियुक्त प्रधानमन्त्री मोदीले आइतबारसम्म राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सूची पठाउने बताएका छन्।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्। उनी पहिलोपटक २०१४ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०१९ मा प्रधानमन्त्री बने। भाजपा नेता मोदी सत्तारुढ गठबन्धन एनडीएले हालैसम्म लोकसभा चुनावमा बहुमत ल्याएपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ सिट जितेको छ भने भाजपा एक्लैको २४० सिट छ। यसअघि मोदी एनडीएबाटै प्रधानमन्त्री बने पनि त्यतिबेला भाजपाको एकल बहुमत थियो।

तर, यसपटक भने भाजपाले एकल बहुमत ल्याउन नसकेकाले गठबन्धनका दलहरू महत्वपूर्ण भएका छन्। त्यसैले मोदी कमजोर प्रधानमन्त्री बन्ने विश्लेषण भइरहेको छ।

Previous Post

मधेस जनमतको कमान्डमा, प्रादेशिक संरचनापछि जसपा पहिलोपटक सत्ताच्युत

Next Post

डेनमार्कका प्रधानमन्त्रीमाथि कोपेनहेगनको बीच सडकमै आक्रमण

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
डेनमार्कका प्रधानमन्त्रीमाथि कोपेनहेगनको बीच सडकमै आक्रमण

डेनमार्कका प्रधानमन्त्रीमाथि कोपेनहेगनको बीच सडकमै आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In