• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ २४ गते बिहीबारको राशिफल

मेषः आम्दानी क्षेत्र धेरै देखिन्छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने चुनौती देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः नयाँ ठाउँको भ्रमणको अवसर प्राप्त हुनेछ। बौद्धिक र विभिन्न देशका व्यक्तिसँग भेट गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः समय राम्रो छ। आम्दानी राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रविधिको क्षेत्रमा लगानी गरेमा फाइदा हुनेछ। जग्गाको कारोबारले खुशी मिल्नेछ। परिवारको सहमतिमा अगाडि बढ्नु राम्रो हुन्छ। साथीको सहयोग मिल्नेछ।

कर्कटः पुरानो रिस फेर्ने साथी सक्रिय हुनसक्छन्। झुटा आरोपको सामना गर्नुपर्नेछ। मन अशान्त हुनेछ। तर लगानी र श्रमको क्षेत्रमा भने तपाईंको सम्मान हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंहः तपाईंको प्रगतिमा धेरै मानिस खुशी हुनेछन्। लगानीको हिम्मत गर्नुपर्नेछ। गोपनीयता भंग हुने जोखिम देखिन्छ। परिवारमा विवाद भए पनि सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

कन्याः सम्पत्ति जोगाएर अगाडि बढ्नुपर्ने दिन छ। ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। कामको बोझ थपिने छ। परिवारको सहयोग प्राप्त होला। गुरुको सुझावले दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। प्रतिस्पर्धी कमजोर छन्। धार्मिक कार्यमा मन जानेछ। समाजसेवामा समय खर्चनु फाइदाजनक हुनेछ। परिवारमा सैद्धान्तिक टकराब हुनेछ। राजनीतिमा सफलता प्राप्त होला।

वृश्चिकः निजी काममा तनाव हुनेछ। संयम भएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षामा उत्साह मिल्नेछ। खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। मिठो खान पाइने छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ। शिक्षाको क्षेत्रमा भने उन्नति हुनेछ।

मकरः समय संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। तपाईंको श्रमको प्रशंसा हुनेछ। परिवारले भने शंका गर्ने जोखिम छ।

कुम्भः झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मन आशान्त हुनेछ। शनिदेवको छाया योगले तनाव बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। दैनिकी सहज बनाउन सानो कुरा दान गर्नु राम्रो हुनेछ।

मीनः दैनिकी सामान्य छ। तपाईंको समस्यामा रमाउने धेरै देखिन्छन्। हरेक काममा सचेत बन्नु राम्रो हुनेछ। शिक्षामा फाइदा हुने योग छ। विदेशमा गरेको लगानीबाट फाइदा होला। परिवारसँगको सम्बन्ध सामान्य भए पनि प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

भोजेन्द्र बस्नेतसहित ४ पत्रकारलाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

Next Post

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने

सम्बन्धित खबर

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

समानुपातिकमा एक करोड चार लाख मतगणना

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

२६ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य बढ्यो

२६ फाल्गुन २०८२,
नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा
समाचार

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

२६ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

२६ फाल्गुन २०८२,
Load More
Next Post
मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In