• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अरनिकोका कर्मचारीले बनेपामा बाटो बन्द गर्न खोज्दा कुटाकुट, अवस्था सामान्य

by
२३ जेष्ठ २०८१,
0
अरनिकोका कर्मचारीले बनेपामा बाटो बन्द गर्न खोज्दा कुटाकुट, अवस्था सामान्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रा.लि र अरनिको यातायात सेवा प्रा.लिका कर्मचारीहरुबीच विवादको अवस्था सिर्जना भएपछि एक आपसमा झडप भएको छ । अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवादको अवस्था सिर्जना भएको थियो ।

विवादको अवस्था सिर्जना भएपछि दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो । उक्त विवादलाई सुल्झाउन ट्राफिक प्रहरी पुगेका थिए । तर ट्राफिक प्रहरीलाई नै नटेरी दुई पक्षबिच झडप भएको स्रोतले जनाएको छ । उक्त झडप अहिले नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाका अनुसार अहिले अवस्था सामान्य बनेको छ ।

अरनिको यातायातको सिन्डिकेट भएको आरोप लगाउँदै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध जनाउँदै आएपछि मंगलबार ओखलढुंगा र काठमाडौंमा विवाद भएको थियो । सोहीमा आज पनि अरनिको यातायातले बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गर्दा अन्यले विरोध गरेका थिए । कुटाकुटको कारण पनि त्यही भएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।

‘ उनका अनुसार चक्काजाम गर्न खोजेपनि अहिले गाडी संचालनमा आएका छन् ।

Previous Post

पोर्चुगलले बन्द गर्‍यो सजिलै कार्ड दिने प्रक्रिया

Next Post

नेपालस्थित भारतीय दूतावासले मनायो विश्व वातावरण दिवस

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
नेपालस्थित भारतीय दूतावासले मनायो विश्व वातावरण दिवस

नेपालस्थित भारतीय दूतावासले मनायो विश्व वातावरण दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In