• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ईसा मसिहका केही अमर वाणीहरु

by
२३ जेष्ठ २०८१,
0
ईसा मसिहका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) जसले तिम्रो सुन्छ, उसले मेरो सुन्छ, जसले तिम्रो तिरस्कार गर्छ उसले मेरो तिरस्कार गर्दछ र जसले मेरो तिरस्कार गर्दछ उसको तिरस्कार तिनले गर्दछन् जसले मलाई पठाएका छन् ।
२) कृपा र सत्य तिमीबाट छुट्टिन नपाऊन् बरु तिनलाई आफ्नो घाँटीको हार बनाउनू र आफ्नो हृदयरुपी पाटीमा लेख्नू । यसो गर्दा तिमीले परमेश्वर र मानिस दुवैको अनुग्रह प्राप्त गर्नेछौ । तिमी ज्यादै बुद्धिमान बन्नेछौ ।
३) तिम्रो कम्मर बलियो रहोस्, तिम्रो बत्ती बलिरहोस् र तिमी ती मानिस जस्तै बन जो आफ्ना मालिकको बाटो हेर्दछन् कि उनी विवाहबाट कतिखेर फर्केलान्, आएर द्वार ढक्टक्याउनेछन् अनि तुरुन्त ढोका खोलिदिनेछन् ।
४) जो तिमीलाई अपनाउँछ, ऊ मलाई अपनाउँदछ र जो मलाई अपनाउँदछ ऊ मलाई खटाउनेलाई अपनाउँदछ । जो मालिकलाई मालिककै रुपमा ग्रहण गर्दछ ऊ मालिकको पुरस्कार पाउनेछ । जो धार्मिक व्यक्तिलाई ग्रहण गर्दछ जसले धार्मिक व्यक्तिको पुरस्कार पाउनेछ ।
५) आफ्नो अन्तर्हृदयबाट उपवास गर्दै, रुँदै र शोक गर्दै ममा मन लगाऊ, आफ्नो पोषाक होइन हृदयलाई सुधार र आफूलाई आफ्ना प्रभु आफ्नै परमात्मा तर्फ मोड, किनकि ती कृपालु, दयालु र करुणाले भरिएका छन् । जसले उनलाई यस रुपमा चिन्दछ र पापको प्रायश्चितका लागि तम्तयार छ, ऊ सुध्रन्छ र क्षमा पाउँछ ।
६) त्यो मानिस नै धन्य छ । जसले बुद्धि र विवेक प्राप्त गर्दछ । उसको यो लाभ सुन लाभ भन्दा उत्तम हो । जति वस्तुको तिमी लालसा राख्दछौ तीमध्ये कुनैसँग पनि त्यसको तुलना हुन सक्दैन ।
७) त्यस दिन तिमी मेरो नामबाट माग्नेछौ र मैले भन्दिन कि मैले तिम्रा लागि पितासँग विन्ती गर्नेछु किनकि स्वयम् पिता तिमीसँग प्रेम गर्दछन् । त्यसैले तिमीले मसँग प्रीति ग¥यौ र यो बुझ्यौ कि म पिता कहाँबाट आएको हुँ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

पानी पिउने उत्तम समय

Next Post

भोजेन्द्र बस्नेतसहित ४ पत्रकारलाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

सम्बन्धित खबर

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
Load More
Next Post
भोजेन्द्र बस्नेतसहित ४ पत्रकारलाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

भोजेन्द्र बस्नेतसहित ४ पत्रकारलाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In