• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

    कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चाल्र्स डिकेन्सको सफलता

by
२१ जेष्ठ २०८१,
0
सफलता चाहनुहुन्छ भने नकारात्मक भावनालाई नियन्त्रण गर्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१९ औँ शताब्दीका महानतम बेलायती उपन्यासकार चाल्र्स डिकेन्सले १४ लोकप्रिय उपन्यास लेखेका छन् । डिकेन्सले धारावाहिक रुपमा पत्रिकामा उपन्यास प्रकाशित गर्ने परम्पराको शुरुवात गरे । यसले के फाइदा भयो भने पुस्तक किन्न नसक्ने व्यक्तिलाई पनि सजिलै उपलब्ध हुने भयो ।

डिकेन्सले जीवनमा धेरै दुख झेले । पारिवारिक गरिबीको कारणले उनले ४ वर्षसम्म मात्र पढ्न पाए । उनका बुवा ऋण नतिरेकाले जेलमा थिए । त्यसैले १२ वर्षीय डिकेन्सले बुट पालिसको फ्याक्ट्रिमा काम गर्नुप¥यो । फेरि उनले मुसाले भरिएका एउटा वेयरहाउसमा बोतल माथि लेबल लगाउनु प-यो । फुर्सदको समयमा पढ्ने बानीले उनलाई प्रगति गर्न प्रेरणा दियो । १५ वर्षको उमेरमा उनी एक वकिलको फर्ममा कारिन्दा बने । उनले शर्टह्याण्ड सिके किनभने उनी संसदीय रिपोर्टर बन्न चाहन्थे । फेरि आफ्नो लेखन प्रतिभालाई तिखार्न उनले मनिङ क्रोनिकलमा रिपोर्टरको काम गरे ।

आफ्नो लेखन योग्यतामा उनलाई शुरुमा ज्यादै कम विश्वास थियो । त्यसैले उनी आफ्नो पाण्डुलिपी रातमा हुलाकको डिब्बामा हाल्थे । ताकि कसैले उनको खिसी नउडाओस् । एक पछि अर्काे कहानी स्वीकार गरियो । उनको आँखाको खुशीको आँसु छचल्कियो । यही कहानीको प्रकाशनपछि मिलेको प्रशंसा र सम्मानले उनको जीवन बदलियो ।
१८३६ मा उनको पहिलो उपन्यास पिकविक पेपर्स धारावाहिक रुपमा एक पत्रिकामा प्रकाशित हुन थाल्यो । यस अमर हाँस्य उपन्यासको प्रकाशनपछि सफलताले उनको पाइला चुम्न थाल्यो । त्यसको केही समयपछि उनी बेलायतका सबैभन्दा लोकप्रिय उपन्यासकार बन्न पुगे ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

अमेरिकी दूतावासका कार्यवाहक राजदूत जेसन मिक्स अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा सहभागी

Next Post

जुम्लाका किसानलाई भेडा वितरण

सम्बन्धित खबर

इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र
समाचार

कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

१६ अशोज २०८३,
प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग
समाचार

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

१६ अशोज २०८३,
Load More
Next Post
जुम्लाका किसानलाई भेडा वितरण

जुम्लाका किसानलाई भेडा वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In