• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ १९ गते शनिबारको राशिफल

मेषः लगानीको उचित मूल्यांकन हुनेछ। बोल्नु अगाडि धेरै मानिसको हितलाई हेरेर बोल्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुने दिन छ। व्यापारमा फाइदा हुनेछ।

वृषः लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः खर्च बढ्ने समय छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। सामाजिक र पारिवारिक क्षेत्रबाट सहयोग मिल्नेछ। व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुनेछ।

कर्कटः शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिमा संकट देखिन सक्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सहयोग प्राप्त होला।

सिंहः यात्रामा सचेत हुनुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता प्राप्त हुनेछ। ठुलो काम गर्नुपर्ने भए परिवारमा छलफल गर्नु राम्रो हुनेछ। व्यापारमा लाभ प्राप्त होला। सम्मान प्राप्त हुने योग छ।

कन्याः समय राम्रो छ। पारिवारिक भेट रमाइलो हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। साथीबाट सकारात्मक साथ मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः साथीले प्रशंसा गर्ने योग छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह थपिने छ।

वृश्चिकः सोचेको काम बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

धनुः संघर्षमय दिन छ। कुरा काट्ने सक्रिय छन्। व्यवहार गर्दा सचेत हुनुपर्ने छ। पेट सम्बन्धी समस्याले सताउने देखिन्छ। कुनै अंश दान गर्नु तपाईंको लागि फाइदाजनक हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मकरः समय तपाईं अनुकुल रहनेछ। गुम्न लागेको धन हात लाग्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ प्राप्त हुनेछ। परिवाारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको भेट रमाइलो होला।

मीनः दिन राम्रो छ। बोलीको प्रभाव रहनेछ। आफ्नो इच्छा बमोजिमका क्षेत्रमा लगानी गरे फाइदा हुनेछ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ।। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

सहगोत्रीसँग विवाह किन नगर्ने ?

Next Post

सत्ता गठबन्धनमा ‘शङ्कैशङ्का’ को वातावरण किन बन्यो

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
सत्ता गठबन्धनमा ‘शङ्कैशङ्का’ को वातावरण किन बन्यो

सत्ता गठबन्धनमा ‘शङ्कैशङ्का’ को वातावरण किन बन्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In