• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सञ्चालन, अमेरिकी दूतावास उत्साहित

by
१८ जेष्ठ २०८१,
0
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सञ्चालन, अमेरिकी दूतावास उत्साहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आगामी जुन २ सम्म चल्ने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (केआईएमएफएफ) २०२४ को २१ औं संस्करणमा साझेदारी गर्न पाउँदा उत्साहित भएको अमेरिकी दूतावासले जनाएको छ ।

नेपाल स्थित अमेरिकी दूताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फता एक सूचना जारी गर्दै न्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा साझेदारी गर्न पाउँदा उत्साहित भएको बताएको छ ।

यो वर्षको महोत्सव जलवायु परिवर्तनले हिमाली वातावरणमा पर्ने असर र जेन्डर लेन्सबाट हेर्दा चलचित्रमा महिला प्रतिनिधित्वमा केन्द्रित छ।

यस्तो छ विज्ञप्तीः

जुन २ सम्म चल्ने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (KIMFF) २०२४ को २१ औं संस्करणमा साझेदारी गर्न पाउँदा दूतावास उत्साहित छ। यो वर्ष KIMFF जलवायु परिवर्तनले हिमाली वातावरणमा पर्ने असर र जेन्डर लेन्सबाट हेर्दा चलचित्रमा महिला प्रतिनिधित्वमा केन्द्रित छ।
आज कार्यक्रमको क्रममा, हाम्रो प्रवक्ता, जेहरा नक्भीले “क्यामेरा पछाडि महिला: फिल्म स्क्रिनिङ र प्यानल छलफल,” महिला कथाकार र विविध दृष्टिकोणबाट सुनाइएका कथाहरूको महत्त्वलाई मान्यता दिँदै उद्घाटन मन्तव्य दिनुभयो। उहाँले भन्नुभयो, “जब महिलाहरूले आफूलाई पर्दामा देख्नुहुन्छ, यसले उहाँहरूको अनुभवलाई पुष्टि गर्छ र भावी पुस्ताहरूलाई प्रेरित गर्छ। प्रतिनिधित्वले क्यामेरा अगाडि मात्र होइन, पछाडि पनि महत्व राख्छ। महिला निर्देशक, लेखक, र निर्माताहरूबाट महिलामा आधारित कथाहरू बन्छन् र सबै पृष्ठभूमिका महिलाहरूको सम्मानपूर्वक चित्रण सुनिश्चित गर्दछ। हामीलाई यी अद्वितीय दृष्टिकोणहरू अझै बढी चाहिन्छ।”
कार्यक्रममा नेपाली महिला निर्देशकहरूद्वारा निर्मित तीन लघु चलचित्रहरू: विदुषी गिरीको “चिसो घर (ए ब्लेक होम)”, सरिता साहको “थ्रेसहोल्ड” र आकांक्षा कार्कीको “सनाइ’, त्यसपछि तीनै चलचित्र निर्माता र वृत्तचित्र फिल्म निर्माता दीना मुफ्ती सहितको प्यानल छलफल भएको थियो। प्यानलका सदस्यहरूसँगको छलफललाई चलचित्र निर्माता तथा अभियन्ता पूजा पन्तले क्यामेरा पछाडि विभिन्न भूमिकामा काम गर्ने आफ्ना अन्तर्दृष्टि, अनुभव, चुनौति र सफलताहरू आदान प्रदान गर्दै सहजीकरण गर्नुभयो।
The U.S. Embassy is thrilled to support the 21st edition of the Kathmandu International Mountain Film Festival (KIMFF) 2024, which will run until June 2. This year, it is focused on the impact of climate change on mountain environment and on women in film through gendered lenses.
Yesterday, during the event, our spokesperson, Zehra Naqvi, delivered opening remarks for the “Women Behind the Camera: Film Screening and Panel Discussion,” recognizing the importance of women storytellers and stories told from diverse perspectives. She said, “When women see themselves on screen, it validates their experiences and inspires future generations. And representation matters—not just in front of the camera, but behind it as well. Having female directors, writers, and producers results in female-driven narratives and ensures that women from all backgrounds and walks of life are portrayed authentically and respectfully, with all of our layers of complexity. We need more of these unique perspectives.”
The event featured three short films by Nepali women directors: Chiso Ghar (A Bleak Home) by Bidushi Giri, Threshold by Sarita Sah, and Sanai by Akanchha Karki, followed by a panel discussion including all three filmmakers and documentary filmmaker Dina Mufti. Filmmaker and activist Pooja Pant moderated the discussion with panelists sharing their insights, experiences, challenges, and successes working in various roles behind the camera.
#USEmbassyNepal #USNP77
Previous Post

प्राधिकरणद्वारा एनसेलको लाइसेन्स नवीकरण गर्न अस्वीकार

Next Post

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In