• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निक्की हेलीले भनिन्– राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु

by
१० जेष्ठ २०८१,
0
निक्की हेलीले भनिन्– राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार निक्की हेलीले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट दिने बताएकी छन् ।

हेली ट्रम्प प्रशासनमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् । उनी मार्चको सुरुमा रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारीको दौडबाट बाहिरिएकी थिइन् ।

जब उनी यो दौडबाट बाहिर थिइन्, उनले ट्रम्पलाई समर्थन गरेकी थिइनन् । यद्यपि उनले ट्रम्पले आफ्ना लाखौं समर्थकको विश्वास जित्ने प्रयास गर्नुपर्ने बताएका थिए ।

बुधवार निक्की हेलीले ट्रम्प राष्ट्रपतिको रूपमा पूर्ण नभएको तर राष्ट्रपति जो बाइडेन विनाशकारी राष्ट्रपति भएको बताइन् ।

सुरुमा निक्की हेलीले ट्रम्पका लागि समस्या खडा गर्न सक्छिन् भन्ने लाग्थ्यो तर त्यसो भएन । बाइडेनले हेलीका समर्थकहरूलाई जित्ने प्रयास गरेका थिए ।

हेलीका समर्थकहरूमा उदारवादी र स्वतन्त्र मतदाता छन् । यो त्यो वर्ग हो जसले लोकतान्त्रिक पार्टीको चुनावको दिशा बदल्न सक्छ ।

Previous Post

पुरुष प्रजनन क्षमता वृद्धि गर्न ध्यान पु-याउनुपर्ने खानपान

Next Post

बिहानको नास्तामा के खाने ?

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
बिहानको नास्तामा के खाने ?

बिहानको नास्तामा के खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In