• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुजरातमा पटेललाई नै मुख्यमन्त्री बनाइने

by
२४ मंसिर २०७९,
0
गुजरातमा पटेललाई नै मुख्यमन्त्री बनाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – भारतीय जनता पार्टी (भाजपा) का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक गर्ने र गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने भएका छन् ।

भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जीतपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ ।

गुजरातको नयाँ मुख्यमन्त्रीको औपचारिक चयनका लागि शनिबार बिहान सबै नवनिर्वाचित विधायकहरूको बैठक बोलाइएको छ । देसाईले भने , “भाजपा विधायक दलको बैठक शनिबार बिहान १० बजे गान्धी नगरमा बस्नेछ र गुजरातका मुख्यमन्त्रीको बारेमा आधिकारिक घोषणा गरिनेछ । भाजपाका गुजरात प्रदेश अध्यक्ष सीआर पाटिलले भुपेन्द्र पटेलले आगामी डिसेम्बर १२ मा पुनः मुख्यमन्त्रीको सपथ लिन लागेको बताए

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाह गान्धी नगरमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । भाजपाले गुजरातको कुल १८२ सिटमध्ये १५६ सिट जितेको छ । सन् १९६० मा गुजरात राज्यको स्थापना भएयता भाजपाले गुजरातमा लगातार सातौं पटक विजय हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह राज्यमा भाजपाले चुनावी प्रदर्शनका विगतका सबै रेकर्ड तोडेको छ ।

गुजरातमा नयाँ चुनावी मैदानमा उत्रिएको आम आदमी पार्टीले ५ सिट जितेको छ भने समाजवादी पार्टीले एक सिट जितेको छ । यस्तै तीन जना स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पनि घाटलोडिया निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार मतको कीर्तिमानी अन्तरले विजय हासिल गर्दै इतिहास रचेका छन् ।

भाजपाले गुजरातमा २७ एसटी आरक्षित सिटमध्ये २४ सिट जितेको छ, जुन गत चुनावको तुलनामा १२ सिट बढी हो । आदिवासीहरूले पनि ठूलो सङ्ख्यामा भाजपालाई भोट हालेका छन् । सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ९९, काङ्ग्रेसले ७७ र एनसीपी, बीटीपी र स्वतन्त्र उम्मेदवारले क्रमशः १, २ र ३ सिट जितेका थिए ।

Previous Post

श्रीलङ्कालाई एफडिआईको रूपमा ५२३ मिलियन अमेरिकी डलर प्राप्त

Next Post

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

सम्बन्धित खबर

गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

२१ अशोज २०८३,
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
जीवन शैली

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२१ अशोज २०८३,
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
आवाज

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

२१ अशोज २०८३,
Load More
Next Post
२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In