• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

by
८ जेष्ठ २०८१,
0
परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन, प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन – जे. कृष्णमूर्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) जीवनको ऐश्वर्य, हाम्रो अस्तित्वको सौन्दर्य, हाम्रो संघर्ष एवम् दुःख, हाम्रो अट्टहास एवम् आँसु यी सबै बुझ्न र आफ्नो मनलाई सरल, सहज राख्नका लागि विपुल ज्ञान र अनन्त अनुभूति सँगाल्नु आवश्यक छ । यो एक महान् कला हो । हाम्रो मन तब मात्र सरल हुन सक्छ जब हामीले प्रेमलाई चिन्न सक्छौँ ।
२) स्वयम्लाई परिवर्तन गर्ने इच्छाले ईष्र्या र द्वेष जन्मिन्छ जबकि स्वयम्लाई बुझ्न सके तपाईं जे हुनुहुन्छ त्यसमा आमूल परिवर्तन हुनेछ ।
३) तपाईं ईष्र्यालु नहुनको निम्ति संघर्ष गर्नुहुन्छ तर संघर्ष स्वयम् एक ईष्र्या हो । किनभने तपाईं केही भिन्न हुन चाहनुहुन्छ ।
४) ठूला मानिस देखेर हामीलाई हीनताबोध हुन्छ कि यो कति महत्वपूर्ण व्यक्ति छ र म कति तुच्छ छु । यसै कारण हामी संकोच गर्दछौँ । जसको अर्थ हो आत्मज्ञान हुनु ।
५) आनन्दका लागि जब तपाईं प्रयत्न गर्नुहुन्छ तब आनन्द आउँदैन । आनन्द ज्यादै रहस्यमय छ । यो त्यति वेला आउँछ जब तपाईं त्यसको चाहना गर्नुहुन्न । यो त अनपेक्षित र रहस्यमय बाटोबाट पवित्रता र प्रेमबाट अंकुरित भएर सुटुक्क आउँछ । तर यसका लागि ठूलै बोध क्षमताको आवश्यकता पर्दछ ।
६) परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन । प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन ।
७) सहज हाँस्नु, प्रत्येक वस्तुमा अथवा वस्तुको पूरै अनुपस्थितिमा पनि आनन्द लिनु, बाँच्नुको आनन्दलाई महसुस गर्नु, मुस्कुराउनु निर्भयतापूर्वक अरुका आँखामा हेर्नु आनन्द हो ।
८) हामीमध्ये अधिकांश व्यक्ति अरुको आँखामा हेर्न डराउँछन् र अरुले पनि चाहन्नन कि कसैले तिनका आँखामा हेरुन् । कुनै पनि व्यक्ति स्वयम्लाई प्रकट हुन दिन चाहन्न ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

शरीरका लागि पोषणयुक्त र हितकारी दाल कसरी बनाउने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In