शिक्षक कक्षामा विद्यार्थीहरुलाई पढाइरहेका थिए—
शिक्षकः म पालै पाले प्रश्न सोध्छु, तिमीहरुले पनि पालै पालो उत्तर भन्नु है ।
विद्यार्थीहरुः (एकै स्वरमा) हुन्छ सर ।
शिक्षकः ल भन त चन्द्रे, सर्वाेच्च शिखर सगरमाथाको उचाइ कति छ ?
चन्द्रेः (विचार गरेर) उत्तर ।
शिक्षकः ल के भनेको तिमीले ?
चन्द्रेः तपाईंले पालैपालो सबैले उत्तर भन्नु भनेको होइन र सर ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













