घरबेटीले पूरै ठाउँ ओगटेर साडी सुकाएकी हुन्छिन्, अनि उनकै घरमा डेरा गरी बस्ने देवी पनि नुहाएर बाहिर निस्कँदा पेन्टी सुकाउने ठाउँ नै हुँदैन, देवी रिसले चुर हुँदै त्यही साडी माथी पेन्टी सुकाइदिन्छ ।
घरबेटी (रिसाउँदै) ओ देवी त्यो पेन्टी तल झार ।
देवी (रिसाउँदै) पहिले तपाईं साडी माथी सुर्काउनुस्, अनि म मेरो पेन्टी तल झार्छु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













