• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

    ८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

    किसानका पीडा बुझिदिने कसले ?

    किसानका पीडा बुझिदिने कसले ?

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नुपर्छ : मुख्यसचिव बैरागी

by
२३ मंसिर २०७९,
0
सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नुपर्छ : मुख्यसचिव बैरागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुख्यसचिव शंकरदास बैरागीले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।
भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भ्रष्टाचार नियन्त्रणमा भएको प्रगतिले मुलुकको सुशासनको सुचकांकमा समेत सुधार भइ अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा र छवि उँचो हुने बताउनु भयो । उहाँले सार्वजनिक प्रशासन बेथिति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि नगरी नागरिक र देशको सेवामा लाग्न आवश्यक रहेको बताउनु भयो ।

मुख्यसचिव बैरागीले सरकारी निकायहरुले कानून र कार्यविधिको व्यवस्था अनिवार्यरुपमा पालना गरी सबै क्षेत्रमा कडाईकासाथ लागू गर्ने कुरामा जोड दिनुभयो । उहाँले भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।

मुख्यसचिव बैरागीले सबै निकायको तत्परता र सबै निकायको सहकार्यमा मात्रै भ्रष्टाचारलाई नियन्त्रण गर्न सम्भव रहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृति, विसंगति र समस्याको समाधान गर्दै सार्वजनिक सेवालाई चुस्त, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक रहेको बताउनु भयो ।

Previous Post

राजनीतिक दलहरू समानुपातिक सांसद छान्ने चटारोमा

Next Post

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछः प्रधानमन्त्री

सम्बन्धित खबर

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे
फिचर-ब्यानर

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

३० जेष्ठ २०८३,
किसानका पीडा बुझिदिने कसले ?
फिचर-ब्यानर

किसानका पीडा बुझिदिने कसले ?

३० जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
फिचर-ब्यानर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

३० जेष्ठ २०८३,
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
फिचर-ब्यानर

हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

३० जेष्ठ २०८३,
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा
फिचर-ब्यानर

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

३० जेष्ठ २०८३,
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित
आवाज

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

३० जेष्ठ २०८३,
Load More
Next Post
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछः प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछः प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In