• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोल्डड्रिङ्सलाई ट्वाइलेट क्लिनरसँग तुलना गर्दा

by
२ जेष्ठ २०८१,
0
हेल्थ टिप्सः खानासँग कोल्ड ड्रिंक पिउन सावधान !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईंले धेरैपटक सुनेको हुनुपर्छ कि प्रसिद्ध योगगुरु स्वामी रामदेव बाबा बजारे कोल्डड्रिङ्सलाई ट्वाइलेट क्लिनर भन्ने गर्छन् । ठुलाठुला विद्वान्हरुले यसलाई ट्वाईलेट क्लिनरको दर्जा यसै दिएका होइनन् किनकि यस पछाडि अनेकौँ वैज्ञानिक तथ्य मौजुद छन् । जिज्ञासुहरुले यस विषयमा पनि बृहत् खोज अध्ययन गरेका छन् । ती खोजकर्ताले कोल्डड्रिङ्सलाई ट्वाइलेट क्लिनरसँग तुलना गर्न यसको पी.एच. गुणवत्ताको सहयोग लिएका थिए ।
पी.एच. स्तरले कुन वस्तुमा कति एसिड (अम्लतत्व) छ भनी देखाउँछ । सामान्यतया पिउन योग्य पानीको पी.ए.च ७ हुनुपर्ने मान्यता विश्वभरि छ । ७ पी.एच. स्तरको पानीमा यदि हाइड्रोक्लोरित एसिड वा सल्फ्यूरिक एसिड वा नाइट्रिक एसिड या अन्य कुनै एसिड मिसाइदिने हो भने त्यसको स्तर घटेर ६ हुन्छ । त्यसमा अझै बढी एसिड मिसाइ दिने हो भने त्यसको स्तर ५ हुँदै क्रमशः घट्दै जान्छ । अर्थात् जति बढी एसिड मिसाया पी.एच. भ्यालु पनि सोही मात्रामा घट्दै जान्छ । परीक्षणको क्रममा खोजकर्ताहरुले कोकपेप्सीको पी.एच. स्तर परीक्षण गर्दा जम्मा २.४ देखियो । भारतीय प्रसिद्ध आयुर्वेदज्ञ राजीव दीक्षितकै समूहले गरेको उक्त परीक्षणले एकपटक निकै सनसनी मच्चाएको थियो । अर्काे चाखलाग्दो तथ्य के हो भने ट्वाइलेट सफ ागर्न प्रयोग गरिने हार्पिकको पी.एच. स्तर पनि २.४ नै पाइयो । जब तपाईं आफै अनुमान गर्नुहोस्, कोल्डड्रिङ्सको नाममा कति बाक्लो एसिड हाम्रो पेटमा गइरहेको रहेछ ?

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

रुघाबाट बच्न खानपानको महत्व

Next Post

स्वामी रामतीर्थका केही अमर वाणीहरु

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
स्वामी रामातीर्थका केही अमर वाणीहरु

स्वामी रामतीर्थका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In